Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं। लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ। स... थप हेर्नुहोस्

नेम्वाङको अन्त्येष्टिमा भोलि, सार्वजनिक बिदा

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिको दिन बिहीबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कार पर्सि बिहीबार हु... थप हेर्नुहोस्

राजकीय सम्मानका साथ नेम्वाङको बिदाई गरिने, बुधबार सार्वजनिक बिदा

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौँ । सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको... थप हेर्नुहोस्

प्रभु सेलेक्ट फन्डले घोषणा गर्यो ९.५० प्रतिशत लाभांश

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट ९.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालन समितिको बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष ... थप हेर्नुहोस्

सुनको मूल्य स्थिर, चाँदी भने प्रतितोला ५ रुपैयाँले बढ्यो

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं। मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदीमा भने ५ रुपैयाँले बढोत्तरी छ। सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। गत शुक्रबार १ लाख १२ हजार ३०० रुपैया... थप हेर्नुहोस्

नेपाल एयरलाइन्स १ अर्ब १४ करोड घाटामा

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौँ । गत जेठको अन्तिमतिर पर्यटनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले ३ महिनाको अवधिमा करिब ४ अर्ब रुपैयाँ नाफा कमाएको बताए । र, अझै धेरै नाफा कमाउने गरी काम गर्न निगम व्यवस्थापनलाई उनले निर्देशन दिए । मन्त्री क... थप हेर्नुहोस्

एलआईसी नेपालद्वारा लाभांश प्रस्ताव नगर्ने निर्णय

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश सम्बन्धी निर्णय गरेको छ । कम्पनी सञ्चालन समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्... थप हेर्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो । सोमबार भएको सम्झौतामा बैं... थप हेर्नुहोस्

गृहमन्त्रीविरुद्ध मोर्चाबन्दी

२०८० भाद्र २६

ताजा नेपाल

काठमाण्डौ । मुखले सम्वृद्धि र विकास भन्ने ठाउँ अनुसार आँफु बच्ने र आफ्नै अस्तित्व बचाउने ललिता निवास काण्डका शुरुवाती अभियान्ताहरू माधव नेपाल र डा. वावुराम भट्टराई समेत उप प्रम तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध म... थप हेर्नुहोस्

उपाध्यक्ष नेम्वाङको निधनपछि चीन भ्रमणमा रहेका नेताहरू फर्कँदै

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौँ । उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएपछि चीन भ्रमणमा रहेको एमाले नेताहरूको टोली आजै स्वदेश फर्किने भएको छ । चीनमा भ्रमणमा रहेका एमाले महासचिव शङ्कर पोखरेललगायत सबै नेताहरू आफ्नो सम्पूर्ण पूर्व निर्धारित का... थप हेर्नुहोस्