Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एनएमबिको डेबिट कार्डबाट कारोबार गर्दा १ सय क्यास ब्याक

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा १ सय रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मि... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाा र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार र तेजावी सुन प्रतितोला १ लाख ... थप हेर्नुहोस्

भगवती हाइड्रोको आईपीओ बाँडफाँट

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भदौ ५ गतेदेखि ८ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार नारायणचौर, नक्सालस्थित ... थप हेर्नुहोस्

एमसिसी औपचारिक कार्यान्वयन नहुँदै ६ अर्ब स्वाहा

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं । पाँच वर्षे दिनगन्ती सुरू भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी अन्तर्गतको परियोजना १३ भाद्रबाट औपचारिक रूपमा सुरू भयो। औपचारिक रूपमा सुरू हुनुअगावै कार्यान्वयनको पूर्वतयारीका काममा हालसम्म अमेरिका र नेपाल स... थप हेर्नुहोस्

बालेनले आगो ओकलेपछि सचिवालयलाई निभाउन सास्ती

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्लेलाई ट्राफिक प्रहरीले दुख दिने गरी केरकार गरेको बालेन सचिवालयले जनाएको छ। पत्नी सबिना काफ्ले सवार सरकारी गाडी ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि शनिबा... थप हेर्नुहोस्

आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं। आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ। एसियन कप क्रिकेट(२०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो। सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट ... थप हेर्नुहोस्

आजबाट कोशी सरकारको रिटमाथि पूर्ण इजलासमा सुनवाइ

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजालासमा सुनवाइ हुँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजालस... थप हेर्नुहोस्

शेयर बजारमा २९.८१ अंकको गिरावट, कारोवार रकम एक अर्व माथी

२०८० भाद्र १७

ताजा नेपाल

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा २९ अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै लगातार ओरालो लागेको नेप्से २९.८१ अंकले घटेर १९६०.७८ अंकमा झरेको हो । आइतबार नेप्सेमा सूचीकृत सबै उपसमूह ओरालो लागेका छन् । सबैभन्दा धेरै हो... थप हेर्नुहोस्

एक हप्ता अगाडी जन्मिएका थिए बालेनका जुम्ल्याहा छोरी,बालेन पत्नी चढेको गाडी एक मिनेटमात्रै रोकिएको थियो

२०८० भाद्र १७

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन पत्नी सबिनाले एक साताअघि नै दुई शिशुलाई जन्म दिएको खुलेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा सबिनाले एक सातअघि नै दुई छोरीलाई जन्म दिएको अस्पताल स्रोतले बताएको छ । जुम्... थप हेर्नुहोस्

एमाले नेताहरूलाई चीनमा स्वागत

२०८० भाद्र १७

ताजा नेपाल

नेकपा, एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणमा आएका नेपाली टोलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपनिर्देशक जाउ यीले नेपाली प्रतिनिधिमण्डललाई चीनमा स... थप हेर्नुहोस्