Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिद्धार्थ बैंक ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन’ अवार्डबाट सम्मानित

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैकिङ क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१÷२२ मा प्रकाशित वार्षिक प्रतिवेदनक... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३७ वटा शाखा घटाउने

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विभिन्न स्थानका ३७ वटा शाखा कटौती गर्ने भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भई २०७९ पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार श... थप हेर्नुहोस्

मूल्य आकाशिएपछि भारतमा टमाटर चोर्ने गिरोह सक्रिय

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । भारतमा टमाटरको मूल्य आकाशिएको छ। यतिबेला भारतमा प्रतिकिलो टमाटरको मूल्य २ सय रुपैयाँ नाघेको छ। टमाटरको मूल्य यति बढेको छ कि अब भारतमा चोरीका घटना हुन थालेका छन्। समूह नै बनाएर टमाटर चोर्ने गिरोह सक्रिय भएको प्... थप हेर्नुहोस्

तोकेको समयभर कार्यालयमा उपस्थित हुन स्वास्थ्य मन्त्रालयको निर्देशन

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न निर्देशन दिएको छ। सबै विभाग र अस्पतालहरूलाई पत्राचार गर्दै मन्त्रालयले स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर... थप हेर्नुहोस्

तस्करीको स्वर्णभूमि बन्दैछ नेपाल ?

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । पछिल्लो केही महिनायता सीमा क्षेत्रमा मानिसहरूले स्थायी विनिमिय दरभन्दा कममा भारतीय रूपैयाँ सटही गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए। नेपाली–भारूको स्थायी सटही दर १६० रूपैयाँ छ। अर्थात एक सय भारू खरिद गर्न सर... थप हेर्नुहोस्

प्रधानमन्त्रीको सल्लाहकार भन्दै ४५ लाख भन्दा बढी ठगी गर्ने दुई जना पक्राउ

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी... थप हेर्नुहोस्

इन्धनबाट उठ्यो साढे चार खर्ब राजस्व

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुुझाएको छ । निगमले आर्थिक वर्ष २०७५–७६ देखि आर्थिक वर्ष २०८९–८० सम्म भारतबाट झन्डै डेढ करोड किलोलिटर पेट्रोल... थप हेर्नुहोस्

मौद्रिक नीतिको प्रभाव ६३ अंकले बढेर नेप्से सूचक २२ सय २७ अंकको विन्दुमा

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौँ । मौद्रिक नीतिको प्रभाव आइतबारको सेयर बजारमा परेको छ । केन्द्रीय बैंकले बैंक व्याजदरसहित धरजग्गा, गाडीसँगै धितोपत्र कर्जा मार्जिन लेन्डिङ को जोखिमभारलाई केही परिमार्जन गर्ने बताएसँगै सेयर बजारले आक्रामक रुप धारण... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकलाई लगातार चौथो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा वित्तीय क्षेत्रतर्फको पुरस्कार मुक्तिनाथ विकास बैंकले हात पारेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली... थप हेर्नुहोस्

कामना सेवा विकास बैंकद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सहयोग

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथम... थप हेर्नुहोस्