Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एकैपटक १२० डीएसपीको सरुवा, उपत्यकामा पनि परिवर्तन

२०८० भाद्र १६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले शुक्रबार गरेको निर्णयानुसार एकैचोटि १२० डीएसपीको सरुवा भएको हो। जसअनुसार प्रहरी वृत्त (मह... थप हेर्नुहोस्

बालरोग विशेषज्ञ डा दुर्गा प्रधानको निधन

२०८० भाद्र १६

ताजा नेपाल

काठमाडौं । डा दुर्गा प्रधानको मृत्यु भएको छ। वरिष्ठ बालरोग विशेषज्ञ डा दुर्गा प्रधानको शुक्रबार निधन भएको हो। उनको वेष्टर्न अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। सल्यानमा जन्मिएका प्रधान गोरखा दक्षिणबाहु तेस... थप हेर्नुहोस्

कस्तो छ पूर्व युवराज पारस शाहको अवस्था

२०८० भाद्र १६

ताजा नेपाल

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या आएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ। विगतमा पनि मुटुक... थप हेर्नुहोस्

नक्कली नोटसहित तीनजना पक्राउ, भेटियो हजारका ९५ थान नोट

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं। मकवानपुरमा नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका(१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका(६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका(१ बस्ने २१ वर्षीय द... थप हेर्नुहोस्

सडक र पूल भौतिका समस्या, सरुवाका लागि हुदैछ तयारी !

२०८० भाद्र १५

ताजा नेपाल

काठमाण्डौ । बजेटको व्यवस्था नगर्ने राजनीति रडकका योजना तयारी गरी ठेक्का लगाउने पूर्ववत सरकारको चालका कारण ठेकदारहरुले काम गरेर समयमा भुक्तानी नपाएको व्यथावाट भौतिक पूर्वाधार र अर्थ मन्त्रालय गस्त छन् । भौतिक पूर्वाधार तर... थप हेर्नुहोस्

ढंग नपुग्दा ठूला दल खुम्चदै

२०८० भाद्र १५

ताजा नेपाल

काठमाण्डौ । लोकतन्त्रले कानून सम्वत कामको संरक्षण गर्छ । तर सत्ता पाएपछि कानूनी प्रकृयाको ख्याल नगर्ने, अहंकार र दम्वका भरमा निर्णय गर्ने दलीय स्वभावका कारण सत्ताको ढलीमली गरेका काँग्रेस, एमाले, माओवादी बदनाम छन् । यीनकै... थप हेर्नुहोस्

घरजग्गा कर्जा ९ प्रतिशतले विस्तार

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं । वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा २ खर्ब भन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९र८० मा बैंकहरुले २ खर्ब १७ अर्ब ९६ करोड रुपैयाँ बराबरको कर्जा घरजग्गामा गएक... थप हेर्नुहोस्

भारतले खुलायो तीन देशका लागि चामल निर्यात

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं । भारत सरकारले चामलको निर्यातमा लगाएको प्रतिबन्धमा केही खुकुलो गरेको छ । भारत सरकारले तीन देशका लागि निर्यात प्रतिबन्ध हटाएको हो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तीन देशका लाग... थप हेर्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज शुक्रबार बिहान बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो । ... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय र तेजावी सुन प्रतितोल... थप हेर्नुहोस्