Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रामबहादुर र टोपबहादुरहरु माओवादीमा अटाउलान्

२०७९ चैत्र २९

ताजा नेपाल

काठमाडौं। माओवादीहरु एकपछि अर्को गर्दै टृक्रिँदै कमजोर हुँदै जाँदा चौतर्फी घेराबन्दीमा छन् । जब माओवादी कमजोर बन्छ तब युद्धकालका घटना उचालेर सखाप पार्ने तयारी नहोला भन्न सकिन्न । त्यसैले त पूर्व माओवादीहरु आपत परेपछि मात... थप हेर्नुहोस्

मकर जितुमायाको आईपीओ बाँडफाँट

२०७९ चैत्र २९

ताजा नेपाल

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गते आइतबारदेखि २२ गते बुधबारसम्म निष्काशन खुला गरेको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारण... थप हेर्नुहोस्

ब्याजदर घटाउने नेपाल बैंकर्स संघको निर्णय

२०७९ चैत्र २९

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको छ । ब्याजदर एकल अंकमा झार्न उद्योगी व्यवसायीले लामो समयदेखि माग गर्दै आएका थिए । प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरले समेत ब्याजदर घटाउने उपाय खोजिरह... थप हेर्नुहोस्

२९.०१ प्रतिशतले घट्यो निर्यात

२०७९ चैत्र २८

ताजा नेपाल

चालु आर्थिक वर्षको ८ महिनामा एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०१ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२.९ प्रतिशतले बढेको थियो । ... थप हेर्नुहोस्

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक शुरु

२०७९ चैत्र २८

ताजा नेपाल

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्ने ब... थप हेर्नुहोस्

उवा महासंघको ५७ औं वार्षिक साधारण सभा सुरु

२०७९ चैत्र २८

ताजा नेपाल

नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभा मंगलबार सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालबाट होटल याक एण्ड यतिमा साधारण सभाको उद्घाटन सम्पन्न हुँदैछ । साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । मतदान बिहान ८ ब... थप हेर्नुहोस्

दोल्ती पावरको आईपीओ आजदेखि निष्काशन खुला

२०७९ चैत्र २८

ताजा नेपाल

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आज चैत्र २८ गतेदेखि बैशाख ३ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ७१ हजार ८ सय ८६ कित्ता आईपीओ निष्काशन गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको आ... थप हेर्नुहोस्

शेयर बजारमा २७.३१ अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन

२०७९ चैत्र २८

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से दोहोरो अंकले उकालो लागे पनि कारोबार रकम भने एक अर्ब पनि कट्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २७.३१ अंकले बढेको हो । १.४८ प्रतिशतले बजार बढ्... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०७९ चैत्र २८

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुीपयाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतित... थप हेर्नुहोस्

वीरेन्द्रको वंशनास गर्ने गिरोह माओवादीको आन्तरिक केन्द्र

२०७९ चैत्र २८

ताजा नेपाल

अर्जुन ज्ञवाली माओवादी हिंसाकालमा माओवादीकै स्थानीय नेता ज्ञामप्रसाद चालिसेको हत्या आरोपित नरेन्द्रजङ पिटर हुन् । यो आरोप कुनै बाहिरी समूहबाट नभएर माओवादी भित्रैबाट लगाइएको थियो । आफुलाई साहित्यकार कांग्रेस समर्थक... थप हेर्नुहोस्