Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुधार्न चाहे पनि घेरिए प्रधानमन्त्री

२०७९ चैत्र २८

ताजा नेपाल

बिचौलिया र माफियाबाट जोगिनै मुस्किल काठमाडौं । मिलिजुली सरकार भए पनि देश र जनताका निम्ति केही दिने उद्देश्य लिएर एमालेका अध्यक्षको अहंकारी स्वाभावबाट बिच्किएर संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरण गर्ने अठोट लिएका प्र... थप हेर्नुहोस्

मलेसियाबाट १ सय ६७ नेपाली कामदारको उद्धार

२०७९ चैत्र २८

ताजा नेपाल

काठमाडौँ । मलेसियाको श्रम विभागले रोजगारदाताद्वारा काम नदिई गुणस्तरहीन आवासमा राखिएका नेपालीसहित २२६ जना कामदारलाई सोमबार उद्धार गरेको छ । जसमा एक सय ६७ जना नेपाली र ५९ जना बंगलादेशी कामदार रहेका छन् । श्रम विभागले स्टार... थप हेर्नुहोस्

चक्रे मिलनका हतियारधारी बडी गार्ड पक्राउ

२०७९ चैत्र २८

ताजा नेपाल

काठमाडौं। गुण्डा नाइके चक्रे मिलनका सहयोगी बडी गार्ड गणेश बोगटी पक्राउ परेका छन्। हतियारसहित चक्रे मिलनको सुरक्षामा खटिएको देखिएपछि बाँके प्रहरीले उनलाई चिसापानीबाट साँझ नियन्त्रणमा लिएको जनाएको छ। टिकटकमा मिलनको बडिगार्... थप हेर्नुहोस्

अरु सात जनालाई ढाकाराम बनाउँदै प्रसाई

२०७९ चैत्र २८

ताजा नेपाल

वीरगन्ज । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पुराना राजनीतिक दलका १० नेता र ५५ बीग हाउसका व्यापारीको भ्रष्टिकरणको कारण मुलुक आर्थिक रूपमा टाट पल्टिएको बताएका छन् । सोमबार वीरगन्जमा आयोजित कार्यक्रमा त्यसको प्रत्... थप हेर्नुहोस्

छिट्टै ब्याजदर घटाउने प्रधानमन्त्रीको आस्वासन

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैङ्कको ब्याजदर घटाउन सरकारले विभिन्न उपायहरू खोजिरहेको आस्वासन दिएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैङ्क तथा वित्तीय क... थप हेर्नुहोस्

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएको प्रधानमन्त... थप हेर्नुहोस्

सानिमा बैंक र दराजबीच ‘संझौता

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले दराज नेपालसँग “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको छ । यो योजना २०७९, चैत्र २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ । उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटपर्मब... थप हेर्नुहोस्

सुन,चाँदीको मूल्य घट्यो

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला घटेर ७ सय रुपैयाँले घटेर १ लाख ९ हजरा ३ सय रुपैयाँ कायम भएको नेपाल सुन... थप हेर्नुहोस्

साँगामा हिमालयन बैंकको अपाङ्गमैत्री एटीएम

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंक र बैंकिङ सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राखि काभ्रे जिल्लाको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम संचालनमा ल्याएको छ । सबैको लागि... थप हेर्नुहोस्

शेयर बजारमा ५.५४ अंकको सुधार, कारोबार रकम भने घट्यो

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । सोमबार शेयर बजारमा झिनो सुधार देखिएको छ । तर नेप्से थोरै उकालो चढे पनि कारोबार रकम भने फेरि एक अर्ब भन्दा तल झरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ५.५४ अंकले बढेको हो । ०.३० प्रतिशतल... थप हेर्नुहोस्