Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सत्ताकाे माेहजालमा फस्लान् त रवि

२०८० बैशाख १५

ताजा नेपाल

काठमाडौँ । सत्ता समिकरण परिवर्तन भइरहँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले बरु सत्ता छाड्यो तर सरकारलाई दिएको समर्थन फिर्ता लिएन । आफ्नो कारणले सत्ता परिवर्तन नहोस् भन्ने उसको चाहना थियो । तर समय परिवर्तन भएको छ । ऊ अब सर... थप हेर्नुहोस्

धर्मराएको सत्ता समीकरण

२०८० बैशाख १५

ताजा नेपाल

काठमाडौं। जनमत परिवर्तन भएको छ । परम्परागत राजनीतिक दलको विकल्पमा जनताले नयाँ दल रोजिरहँदा प्रचण्ड नेतृत्वको सरकारमाथि पहिलो प्रहार नहोला भन्न सकिन्न । भर्खरै सम्पन्न उपनिर्वाचनको मतपरिणामको प्रभाव राष्ट्रिय राजनीतिको सत... थप हेर्नुहोस्

सुध्रिएला त काँग्रेस ?

२०८० बैशाख १५

ताजा नेपाल

काठमाडौं । जनताले बदला लिएपछि रुपान्तरणको कुरा गर्न सजिलो छ तर आफूले खाँदै आएको भाग छाड्न कोही तयार छैनन् । मूलधारका दलहरु झस्किने गरी उपनिर्वाचनको नतिजा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पक्षमा गएपछि नेपाली कांग्रेसम... थप हेर्नुहोस्

बाजुरमा मध्यराति ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

२०८० बैशाख १५

ताजा नेपाल

बाजुरा। बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो। बाजुरा केन्द्रविन्दु भए... थप हेर्नुहोस्

अयोग्य लडाकुको चारो क–कसले पाउँछन्

२०८० बैशाख १५

ताजा नेपाल

काठमाडौँ । शान्ति प्रक्रिया टुंग्याएर अघि बढ्ने सोच भइदिएको भए अहिलेसम्म मुलुक धेरै अगाडि बढिसकेको हुने थियो । सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी अयोग्य लडाकुहरूलाई राहतका नाममा चारो... थप हेर्नुहोस्

सुनको मूल्य घट्दा चाँदीको स्थिर

२०८० बैशाख १४

ताजा नेपाल

काठमाडौं । बिहिबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर छ । आज सुनका मूल्य प्रतितोला १ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितो... थप हेर्नुहोस्

एनएमबि बैंक र आइएमई पेबीच संझौता

२०८० बैशाख १४

ताजा नेपाल

  काठमाडौं। आइएमई पेमा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ। आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौता स्वरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ ... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकद्धार बचतकर्ताको परिवारलाई बीमावापत१० लाख हस्तान्तरण

२०८० बैशाख १४

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका कोहलपुर नगरपालिका ११ का स्व. जयप्रकाश घर्तीको परिवारलाई बीमा दाबी भुक्तानी वापत रु १० लाख उपलब्ध गराएको छ । घतीले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत... थप हेर्नुहोस्

शेयर बजार २.२७ अंकको गिरावट, करीब ७४ करोडमै समेटियो कारोबार

२०८० बैशाख १४

ताजा नेपाल

काठमाडौं । शेयर बजार केही सम्हालिएको छ । झिनो अंकले मात्रै बजार घटे पनि कारोबार रकम भने झनै घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमटेड नेप्सेका अनुसार आज बजार २.२७ अंकले तल झरेको हो । ०.१२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक... थप हेर्नुहोस्

४ वर्षीया नातिनी अपहरण गरी फिरौती माग्ने हजुरबुवा कस्ता होलान ?

२०८० बैशाख १४

ताजा नेपाल

सावाँको भन्दा ब्याजको माया लाग्छ यो भनाई हजुरबुवा–हजुरआमाले आफ्ना नाति नातिनाका लागि प्रयोग गर्ने वाक्य हो । आफ्नो सन्तानको भन्दा पनि नाति नातिनाको बढी माया लाग्छ भनेर यो वाक्यले भन्न खोजिरहेको छ तर चीनका एक हजुरबुवाले भ... थप हेर्नुहोस्