Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

छिट्टै ब्याजदर घटाउने प्रधानमन्त्रीको आस्वासन

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैङ्कको ब्याजदर घटाउन सरकारले विभिन्न उपायहरू खोजिरहेको आस्वासन दिएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैङ्क तथा वित्तीय क... थप हेर्नुहोस्

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएको प्रधानमन्त... थप हेर्नुहोस्

सानिमा बैंक र दराजबीच ‘संझौता

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले दराज नेपालसँग “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको छ । यो योजना २०७९, चैत्र २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ । उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटपर्मब... थप हेर्नुहोस्

सुन,चाँदीको मूल्य घट्यो

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला घटेर ७ सय रुपैयाँले घटेर १ लाख ९ हजरा ३ सय रुपैयाँ कायम भएको नेपाल सुन... थप हेर्नुहोस्

साँगामा हिमालयन बैंकको अपाङ्गमैत्री एटीएम

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंक र बैंकिङ सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राखि काभ्रे जिल्लाको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम संचालनमा ल्याएको छ । सबैको लागि... थप हेर्नुहोस्

शेयर बजारमा ५.५४ अंकको सुधार, कारोबार रकम भने घट्यो

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । सोमबार शेयर बजारमा झिनो सुधार देखिएको छ । तर नेप्से थोरै उकालो चढे पनि कारोबार रकम भने फेरि एक अर्ब भन्दा तल झरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ५.५४ अंकले बढेको हो । ०.३० प्रतिशतल... थप हेर्नुहोस्

व्यापारिक घरानाका अगाडि सबै नतमस्तक

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौँ । साविकको नीतिविपरीत नेपाल धितोपत्र बोर्डलाई व्यापारिक घरानालाई धितोपत्र बजार र व्यवसायीको नयाँ लाइसेन्स वितरणको बाटो खुलेको छ । धितोपत्र बजार सञ्चालन नियमावली संशोधनमार्फत प्राइभेट लिमिटेड कम्पनीलाई पनि स्टक एक... थप हेर्नुहोस्

यसअघि पनि छरपस्टै थियो ढाकारामका अपराध

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । एक्लै केही गर्न सकिँदैन । साथ सहयोग दिन आउनेरुको स्वार्थ अनेक हुन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक वृत्तमा नामै नसुनिएको उम्मेदवारलाई अघि सारेकाले मतदातामा केही आकर्षण पनि देखियो । किनकि पुराना उम्म... थप हेर्नुहोस्

अडियो प्रकरणबारे रवि भन्छन् अनुसन्धानमा सघाउँछु

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणमा अनुसन्धान गर्न प्रहरी, प्रशासन र अख्तियार दुरूपयोग अन... थप हेर्नुहोस्

शेयर बजारमा २८.३१ अंकको गिरावट, कारोबार रकम भने केही बढ्यो

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज उच्च अंकले घटेको छ । नेप्से तल झर्दै गएपछि कारोबार रकम भने थोरै बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २८.३१ अंकले घटेको हो । १.५२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८३८... थप हेर्नुहोस्