Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जथाभावी बोल्ने डिल्लीराम परे फन्दामा

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरे... थप हेर्नुहोस्

माओवादी केन्द्रभित्र चार तहको पाठ्यक्रम लागु गरिने

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विचारधारालाई प्रभावकारी बनाउन चार तहको पाठ्यक्रम लागु गर्ने भएको छ । पार्टीको क्रान्तिकारी रूपान्तरण, विचारधारात्मक स्पष्टता, एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम लागु गरिने त... थप हेर्नुहोस्

ओलीले सुन्न नचाहने राष्ट्रिय सहमति

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धनका दुई प्रमुख घटक माओवादी केन्द्र र नेकपा एमालेका शीर्ष नेताहरूको भेट पछिल्लो समय बाक्लिएको छ। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘... थप हेर्नुहोस्

ट्राफिक जरिवाना अब आइएमई पे एपबाटै भुक्तानी

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौँ । आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग ट्राफिक जरिवाना तिर्न मिल्ने सुविधा थपिएको छ। ग्राहकहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपबाट अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर... थप हेर्नुहोस्

नेता भण्डारीको आजै दुईवटा शल्यक्रिया, चिकित्सक भन्छन् अवस्था खतरामुक्त छ

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौँ । ग्यास सिलिण्डर विष्फोट र आगलागीमा परेर घाइते भइ मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन हुने भएको छ । बुधबार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका ... थप हेर्नुहोस्

अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौँ । एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचि... थप हेर्नुहोस्

स्ववियु निर्वाचन चैत ५ गते

२०७९ फाल्गुन ४

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलले चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्देशनालयले फाग... थप हेर्नुहोस्

भारतबाट घटेर आयो इन्धनको मूल्य

२०७९ फाल्गुन ४

ताजा नेपाल

भारतले पेट्रोलको मूल्य घटएर पठाएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको हो । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेलको भाउ पन... थप हेर्नुहोस्

घाइते सांसद चन्द्र भण्डारीलाई मुम्बई लगियो

२०७९ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । बर्न अस्पताल कीर्तिपुरबाट एम्बुलेन्समा राखेर विमानस्थलमा र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुव... थप हेर्नुहोस्

सेयर बजारमा २१.१५ अंकको गिरावट, मौद्रिक नीतिको असर भएको समीक्षकको कथन

२०७९ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । मौद्रिक नीति समीक्षापछिको लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २१.१५ अंकले गिरावट हुँदा २०७०.४१ अंकमा बन्द भएको छ । नेपाल राष्ट्र बैंकल... थप हेर्नुहोस्