Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्लेन दुर्घटनाबाट ज्यान गुमाउने प्रतिव्यक्तिले २० हजार अमेरिकी डलर पाउने छन्

२०७९ जेष्ठ १७

ताजा नेपाल

आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्र लाल कर्णका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्य... थप हेर्नुहोस्

कात्तिकसम्मका लागि मेलम्चीको ढोका बन्द गरियो

२०७९ जेष्ठ १७

ताजा नेपाल

सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका गेट बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ । ‘पि्र-मनसुन’ वर्षायाम सक्रिय भएपछि मेलम्ची खानेपानी विकास स... थप हेर्नुहोस्

बालेन शाह नयाँ पद्मरत्न मोडल

२०७९ जेष्ठ १७

ताजा नेपाल

  अर्जुन ज्ञवाली प्रसंग शुरु गरौं, पुराना नेता स्व. जोगमेहर श्रेष्ठबाट । एक दिन अकस्मात पूर्व गृहमन्त्री जोगमेहर श्रेष्ठसँग वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको घरमा जम्काभेट भयो । उमेरले देवकोटाभन्दा ज... थप हेर्नुहोस्

प्रहरीमा एआईजीपछि डिआईजीको लर्को

२०७९ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी... थप हेर्नुहोस्

गठबन्धनबाट अध्यक्ष बनेका भण्डारी भ्रष्टचारमा चुर्लुम्म भएपछि निलम्बित

२०७९ जेष्ठ १७

ताजा नेपाल

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट स्थानीय तहको चुनावमा विदुर नगरपालिका वडा(९ को अध्यक्षमा विजयी हुनु भएका हरेराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा पर्नु भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग... थप हेर्नुहोस्

प्रेममा छन् राजेशपायल

२०७९ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । राजेशपायल राईलाई सधैँ पछ्याइरहने प्रश्न हो– बिहे कहिले गर्नुहुन्छ ? उमेरले अर्धशतक नजिक पुगे पनि उनले अहिलेसम्म लगनगाँठो कसेका छैनन् । अब भने उनले यो प्रश्नबाट चाँडै मुक्ति पाउन सक्ने सम्भावना बढेको छ । राजेश... थप हेर्नुहोस्

गाँठो बलियो बनाउँदै अघि बढ्ने गठबन्धनको निर्णय

२०७९ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । संसदको चुनावमा पनि तालमेल गर्ने गरी सत्ता गठबन्धन अगाडि बढेको छ । आज बसेको गठबन्धनको शिर्ष नेताहरुको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल र सहमति गर्ने निर्णय गरेको छ । गठबन... थप हेर्नुहोस्

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

२०७९ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठकको लाइभ प्रत्यक्ष प्रशारण गर्ने भएका छन् । सोमबार पदभार ग्रहणपछि साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन् । पदभार... थप हेर्नुहोस्

एक अध्यनका अनुसार पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ

२०७९ जेष्ठ १६

ताजा नेपाल

एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् । ‘ठूला शरिरका व्यक्तिहर... थप हेर्नुहोस्

कबड्डी ४ की नायिका प्रहरीकहाँ पुगिन,फुर्वा लामा पक्राउ

२०७९ जेष्ठ १६

ताजा नेपाल

हाल प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’की एक नायिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् । काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको क... थप हेर्नुहोस्