Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

कोरोनाका कारण विद्यालय बन्द

२०७८ बैशाख २

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको छ । मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखि... थप हेर्नुहोस्

कोरोना भाइरसका कारण पर्सामा मृत्यु

२०७८ बैशाख २

ताजा नेपाल

पर्सा । कोरोनाभाइरस संक्रमणका कारण पर्साको वीरगञ्जमा फेरि एकको ज्यान गएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक ४२ वर्षीय महिलाले संक्रमणबाट ज्यान गुमाएकी हुन् । उनको आज बिहान सवा ८ बजे मृत्यु भएको नारायणी अस्पता... थप हेर्नुहोस्

बालबालिका र युवामा कोरोना संक्रमण

२०७८ बैशाख १

ताजा नेपाल

काठमाडौं । ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घरोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा पर्ने समूहमध्ये एक हुन्। कोरोनाको सुरुवाती दिनमा पनि यिनै समूह बढी संक्रमित हुन्थे र अहिले पनि हुने गर्छन्। लक्षण देखिने, सिकिस्त भएर ... थप हेर्नुहोस्

सचेत भए लकडाउन गर्न पर्दैन

२०७८ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन्। बुधबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले लकडाउनको अवस्था नआओस भनेर कोरोनाबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालन गर्न आगह... थप हेर्नुहोस्

भूसको आगोझै फैलियो कोरोना, नयाँ जनस्वास्थ्य मापदण्ड आउँदै

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । भूसको आगो जसरी भित्रभित्रै कोरोना फैलिएपछि सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपम... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउने ७९ वर्षका दुई र ७१ वर्षका एक जना

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरुमा कोरोना संक्रमितको संख्या थपिएको छ भने ज्यान गुमाउनेको संख्या पनि थपिएको छ । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार बिहान ३ जनाको मृत्यु भएको छ । सो अस्पत... थप हेर्नुहोस्

कोरोनाको दोस्रो लहर भयानक बन्दै, दुई सातामै थपिए २७१ बालबालिका

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं। बालबालिकालाई कोरोना संक्रमणको जोखिम कम हुने बनाइए पनि पछिल्लो समय नेपालका संक्रमित हुने बालबालिकाको संख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ... थप हेर्नुहोस्

संक्रमण बढ्यो त्यो पनि राजधानीमै

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौँ । विस्तारै नेपालमा कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्ट... थप हेर्नुहोस्

सबै विद्यालय अनिश्चितकालका लागि बन्द

२०७७ चैत्र २९

ताजा नेपाल

नयाँ दिल्ली । भारतमा दोस्रो चरणको कोरोना नराम्रोसँग फैलिएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । केही दिनयता निरन्तर कोभिड संक्रमण दर बढे... थप हेर्नुहोस्

भारतमा २४ घण्टामै १ लाख ४५ हजार संक्रमित-केही दिनमै १ लाख ६८ जना ४३६ को मृत्यु

२०७७ चैत्र २८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९... थप हेर्नुहोस्