Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

स्वास्थ्यकर्मीदेखि आईसीयुका विरामीलाई समेत कोरोना

२०७७ श्रावण ३२

ताजा नेपाल

पर्सा । कोरोना संक्रमणले सबैभन्दा बढी सताइएको जिल्ला जिल्लामध्येमा पर्ने पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उ... थप हेर्नुहोस्

आज ४६८ जनामा कोरोना संक्रमण

२०७७ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । ... थप हेर्नुहोस्

संक्रमितको संख्या २५ हजार नाघ्यो

२०७७ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिने क्रममा २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार देशभर थप ५९४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्... थप हेर्नुहोस्

देशभर ५२५ जना संक्रमित थपिए, उपत्यकामा १२७, ४ जनाको ज्यान गयो

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौं । नेपालमा बिहिबार ५२५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गर्दा ५२५ जनामा कोरोना पु... थप हेर्नुहोस्

डब्लुएचओको ६ भित्र पनि परेन रुसले बनाएको कोरोना भ्याक्सिन

२०७७ श्रावण २९

ताजा नेपाल

एजेन्सी । रुसले आफूले निर्माण गरेको कोरोना भ्याक्सिनको विश्वसनियतामा गरिएको अन्तर्राष्ट्रिय शंका र चिन्ता ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनापछि विश्वमै पहिलो पटक रूसले तयार पार... थप हेर्नुहोस्

शिक्षण अस्पतालका दुई डाक्टरलाई कोरोना संक्रमण

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौँ । शिक्षण अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत २ जना चिकित्कलाई कोरोना भाइरस संक्रमण देखिएको छ। २ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार आकस्मिक कक्ष सिल गरिएको अस्पताल प्रशासनले जनाएको... थप हेर्नुहोस्

नेपालमा हालसम्मकै धेरै मृत्यु पछिल्लो २४ घण्टामा

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धैरै ८ जनाले कोभिड १९ संक्रका कारण ज्यान गुमाउनु पर्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा ८ जनाको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयका प्रवक्ता डा जागेशवर... थप हेर्नुहोस्

चौधरी फाउण्डेसनले दियो ८ वटा भेन्टिलेटर

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उ... थप हेर्नुहोस्

बन्यो कोरोनाको भ्याक्सिन, राष्ट्रपतिकी छोरीलाई परीक्षण

२०७७ श्रावण २७

ताजा नेपाल

एजेन्सी। विश्वकै पहिलो कोरोनाभाइरस भ्याक्सिनले आधिकारिक रुपमा स्वीकृति पाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार उनको देशले कोरोनाभाइरसको पहिलो भ्याक्सिन बनाएको घोषणा गरे । पुटिनले यो भ्याक्सिन विश्वकै पहिलो स... थप हेर्नुहोस्

आज ६३८ नयाँ संक्रमित थपिए, उपत्यकामा मात्रै १३४ जना

२०७७ श्रावण २७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भयावह अवस्थामा माथितिर उक्लँदै गर्दा आज देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा त... थप हेर्नुहोस्