Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

डाक्टरहरु पनि कोरोनाको शिकार

२०७७ जेष्ठ २६

ताजा नेपाल

चितवन । कोरोनाको उपचारमा खटिएका स्वाथ्यकर्मी कोरोना जोखिममा पर्ने गरेका छन् । चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना सं... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो

२०७७ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख... थप हेर्नुहोस्

प्रसुतिगृहबाट तानेर स्वास्थ्य मन्त्रालयको प्रवक्ता

२०७७ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । मुलुकमा स्वास्थ्य संकट आइलागेका बेला कर्मचारी परिवर्तनमा व्यस्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतम प्रवक्तामा नियुक्... थप हेर्नुहोस्

४ सय ६७ जनाले जिते कोरोना

२०७७ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमित मात्रै बढेका छैनन्, कोरोनलाई पछार्नेहरु पनि बढेका छन् । आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार... थप हेर्नुहोस्

आज थपिए २१३ जना संक्रमित पुग्यो ३ हजार ४४८

२०७७ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमित भेटिनेक्रम राम्रैसँग बढेको छ । सयौं संक्रमित एकै दिन थपिने क्रममा नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजा... थप हेर्नुहोस्

पहिचान र स्वाभिमानको त्यो झिल्को

२०७७ जेष्ठ २५

ताजा नेपाल

राज्यसंग कानुन छन् तर व्यवहार सुध्रिएको छैन जनमत पनि छ । सिद्धान्त विचार र आचरण छैनन् । राज्य संरचनाको अभियानमा अखण्ड सुदुर पश्चिमको आवाज घन्काउने भिम रावल लेखराज भट्ट त्रिलोचन भट्ट संगै जोडीएर त्यो आवाजलाई मात्र होइन भा... थप हेर्नुहोस्

थप २७८ जनामा कोरोना पुष्टि

२०७७ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । बिहीबार एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ९ सय १२... थप हेर्नुहोस्

जसबाट कोरोना नियन्त्रण सम्भब छैन

२०७७ जेष्ठ २३

ताजा नेपाल

विदेशमा रहेका नेपालीहरुलाई आजदेखि सरकारले आवश्यकता र वाध्यताका आधारमा स्वदेश फिर्ता गराउने तयारी गर्दै छ । दुवै तिरका यात्रु लैजाने र ल्याउने प्रवन्ध गर्न सकेको भए यात्रुहरुले बढी भाडा तिर्नु पर्ने । विश्वव्यापी रुपमा फै... थप हेर्नुहोस्

हामी यसरी जित्छौँ कोरोनालाई

२०७७ जेष्ठ २३

ताजा नेपाल

हरेक चुनौतीले अवसर बोकेर आएको हुन्छ । प्राणीजगत् र मुख्यरूपमा मानव जातिले त्यो चुनौती सामना गर्न बाध्य त अवस्य हुन्छ नै तर सामना गर्दागर्दैको चुनौतीको पीडा र प्रहारबाट जानी नजानी अवसरलाई सदुपयोग गर्नु सफलताको सूत्र र जनन... थप हेर्नुहोस्

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

२०७७ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । संक्रमितको ग्राफ उकालो लागेसँगै मृतकको संख्या पनि बढ्न थालेको छ । सुर्खेतमा बिहीबार ज्यान गुमाएका २० वर्षे युवकमा पनि कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेक... थप हेर्नुहोस्