Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

नेपाल प्रहरीलाई स्यानिटाइजर हस्तान्तरण

२०७६ चैत्र १८

ताजा नेपाल

काठमाडौं । हिमगिरी हाइजिन प्रालिले २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच उक्त स्यानिटाइजर हस्तान्तरण गरिएको हो । सो अवसरमा उक्त प्राल... थप हेर्नुहोस्

अमेरिकामा कोरोना संक्रमित संसारकै बढी

२०७६ चैत्र १८

ताजा नेपाल

एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीको ताजा आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कूल तीन हजार ८ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । जसमा सबैभन्दा धे... थप हेर्नुहोस्

सात लाख नाघे कोरोना संक्रमित

२०७६ चैत्र १८

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबार सात लाख नाघेको छ। सबैभन्दा धेरै अमेरिकामा १ लाख ४२ हजार मानिस संक्रमित भएका छन् भने दोस्रो बढी संक्रमित भेटिएको मुलुक इटाली बनेको छ। इटालीमा अहिलेसम्म ९७ हजार ६ सय... थप हेर्नुहोस्

अब नयाँ मेसिनबाट एक घण्टामै कोरोनाको रिपोर्ट

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएका पीसीआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको मेसिनबाट १ घण्टामै परीक्षण... थप हेर्नुहोस्

कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस कोभिड १९ संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ । आइतबार भर्ना भएकी महिलाको सघन उपचार कक्ष... थप हेर्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीले मागे माफी

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । भारतका दशौँलाख गरिबहरूलाई ठूलो असर पार्नेगरी ‘लकडाउन’ गरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्। चार घण्टाको मात्र पूर्वसूचना दिएर कडा बन्देजको घोषणा गरिएपछि भारतमा त्यसको तयारीलाई जोडेर उक्त कदमको... थप हेर्नुहोस्

अटेर गरे कारबाही गर्ने चेतावनी

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । सरकारले लकडाउनको समायावधि सात दिन थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ७ दिन लकडाउन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्... थप हेर्नुहोस्

३३ हजार ९ सय बढीले कोरोनाबाटै ज्यान गुमाए

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो । यस्तै... थप हेर्नुहोस्

निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा र घरबहालका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । कोभिड १९ को उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई... थप हेर्नुहोस्

अमेरिकामा एकैदिन १८ हजार बढी संक्रमित थपिए

२०७६ चैत्र १७

ताजा नेपाल

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि भएको छ । यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि ... थप हेर्नुहोस्