Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्रलाई घेराबन्दीमा पार्ने मै हुँ भन्दै फुर्ती लगाउछन् प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई आफूले नै घेराबन्दीमा पारेको बताएका छन् ।आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले चोलेन्द्रलाई घेराबन्दीमा पार्ने कामको नेतृत्व आफूले गरेको बताएका हुन् ।

महाभियोग सिफारिस समितिमा चोलेन्द्रले आफूलाई सडकबाट घेराबन्दीमा पारिएका बताउनुभएको थियो । सोही बयानप्रति इंगित गर्दै दाहालले त्यसको नेतृत्व आफूले गरेको बताएका हुन् । ‘तपाईंहरूले देख्नु भयो, अस्ति चोलेन्द्रशमशेर राणाले संसदीय सुनुवाई समितिमा गएर बयान दिँदा उहाँले भन्नुभयो । म घेराबन्दीमा परे । सडकको घेराबन्दीमा परे भनेर भन्न छोडनु भएको छैन । त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो’, दाहालले भने


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल