Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सत्ता गठबन्धनविरुद्ध राप्रपाको साथ खोजेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि गृहनगर झापा मा छन् । आगामी ४ मंसिरको निर्वाचन लक्षित तयारीका लागि अध्यक्ष ओली झापा गएका हुन् । जहाँ उनले जिल्लाका १३ वटा स्थानिय तहमा हुने विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउने छन् । अध्यक्ष ओली आजै काठमाडौंबाट झापा पुगेर दमकमा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागीता जनाउँदैछन्। अध्यक्ष ओलीले आजै क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा मतदाताहरुसँग अन्तरक्रियामा सहभागी हुँदैछन् ।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल