Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

काठमाडौं । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा। उपेन्द्र महतो नियुक्त भएका छन् । सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकको अध्यक्षबाट डा। विरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा। महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । महतो गैरआवासिय संघका संस्थापक अध्यक्ष समेत छन्


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल