Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यादेशको घेराबन्दीमा देउवा

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको कर्तमान सरकार आफैं पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ । व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका रेशम चौधरी लगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टीभित्रबाटै घेराबन्दीमा परेको हो । निर्वाचन लगत्तै सरकारले ल्याउन लागेको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेश भइसकेको छ । प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुका साथै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समेत राष्ट्रपतिसमक्ष पेश भइसकेको उक्त अध्यादेश फिर्ता हुनुपर्ने अडान लिएका छन् ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल