Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको पेशी आज बिहिबारलाई तोकिएको छ। बिहीबार न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र कुमार चुण्डालको संयुक्त इजलासमा पेशी तोकिएको हो। अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको र अर्थतन्त्र खराब अवस्थामा पुर्याएको गभर्नर पदबाट निलम्बन गर्न छानविन समिति बनाएका थिए । आफू निलम्बित भए पछि गभर्नर अधिकारीले सर्वोच्च अदालतमा रिटमार्फत अल्पकालीन अन्तरिम आदेश जारी गराएर काममा फर्कन सफल भएका थिए। सोहि मुद्दाको पेशी बिहीबारलाई तोकिएको हो।
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल