Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मझिमटारमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ । धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो । दुईतर्फी सवारी खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए ।


सम्बन्धित समाचार

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल