Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। भारतीय विदेश मन्त्रालयले विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगनबारे प्रस्ट पारेको छ। मंगलबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यसबारे बताएका हुन्। उनले भने, नेपालसँग हाम्रो सम्बन्ध बहुआयामिक छ। नेपालमा नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ता गर्दै सम्बन्धलाई अझ बलियो बनाउने प्रतिवद्धता जनाउनु भयो। दुवै देशका विदेशमन्त्रीबीच मौरिससमा साइडलाइनमा भेटवार्ता भयो। विदेशमन्त्रीलाई नेपालबाट भ्रमणको निम्तो आएको छ। भ्रमणको मिति दुवै देशबीचको छलफलपछि टुंगो लाग्नेछ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल