Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


Uncategorized

घट्यो गाडी भाडा, कहाँको कति ? गाडि चड्ने बित्तिकै १७ रुपैयाँ

२०८० जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । इन्धनको मूल्य घटेसँगै गाडीभाडा पनि घटेको छ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । नेपाल आयल निगमले ... थप हेर्नुहोस्

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई अनुमतिपत्र दिएको छ

२०८० जेष्ठ ८

ताजा नेपाल

काठमाडौँ । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र लाइसेन्स प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइस... थप हेर्नुहोस्

संसद्‍मा हाम्रो उपस्थिति नुन खाएको कुखुराजस्तो : ओली

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम समर्थनयोग्य नभएको टिप्पणी गरेका छन् । शनिबार संघीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै... थप हेर्नुहोस्

ज्ञानेन्द्रलाई किन दिइँदैछ राजाकै सम्मान ?

२०८० बैशाख ३१

ताजा नेपाल

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक तरंगित भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने यति बेला भारत भ्रमणमा व्यस्त छन्। राजाकै हैसियतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा भारतमा रह... थप हेर्नुहोस्

देश दो्हिलाइ बचाउन प्रचण्ड, देउवा र ओलीबीच वार्ता

२०८० बैशाख २६

ताजा नेपाल

२६ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा... थप हेर्नुहोस्

टोपबहादुर ओलीको सम्पर्कबाट पनि बाहिरिएका हुन्

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले प्रतिपक्ष हुँदै सत्तापक्षतिर हलचल शुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका छन्। आइतवार प... थप हेर्नुहोस्

कोइरीलाई पक्राउ गर्न संसद सचिवालयमा प्रहरीको पत्र

२०८० बैशाख १८

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बन गर्ने तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ । संसद सचिवालयका अनुसार दोस्रो पटक प्... थप हेर्नुहोस्

सत्तामा जान रास्वपाले खुट्टा उचाल्यो

२०८० बैशाख १८

ताजा नेपाल

काठमाडौँ । उपनिर्वाचनमा मिलेको सफलतासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा जान खुट्टा उचालेको छ । उपनिर्वाचनलगत्तै रास्वपालाई सरकारमा फर्काउने गृहकार्... थप हेर्नुहोस्

सौगात र श्रृष्टिको यात्रा किन मोडियो ?

२०७९ चैत्र २२

ताजा नेपाल

६ लाख भन्दा बढी फलोअर्स भएको इन्स्टा ग्राम एकाउन्टबाट नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले नायक सौगात मल्लसँगका सबै तस्विर हटाएकी छिन् । कुनै समय सौगात र श्रृष्टीका थुप्रै तस्विर इन्स्टा ग्राममा भेटिन्थे । तर, अ... थप हेर्नुहोस्

कसले बाजी मार्ला प्रहरीको नेतृत्वमा

२०७९ चैत्र ९

ताजा नेपाल

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका ५ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक ... थप हेर्नुहोस्