Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नबिल बैंक र एसियन पेन्ट्सबीच संझौता

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं। नबिल बैंक र एसियन पेन्टस् नेपालबीच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य सुरु भएको छ। च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी भएको बैंकले जानकारी दिएको छ । नबिल बैंकका प्रमुख कार्यकारी ... थप हेर्नुहोस्

सुनको मूल्यमा तीन सयको वृद्धि, चाँदी पनि सामान्य बढ्यो

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं। केही दिन घटेको सुनको मूल्य फेरि बढेको छ। सुनको भाउ अघिल्लो दिनभन्दा तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको बजार मूल्य प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँ निर्धारण ... थप हेर्नुहोस्

असारमा निक्षेपको ब्याजदर यथावत राख्ने बैंकर्स संघको निर्णय

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं। बैंकर्स संघले असारमा पनि निक्षेपको ब्याज यथावत राख्‍ने निर्णय गरेको छ। संघको मंगलबार बिहान बसेको कार्य समिति बैठकले दुई महिनादेखिकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो। अहिले मुद्दती निक्षेपको ब्य... थप हेर्नुहोस्

सेयर बजारमा ७.७९ अंकको सुधार, ८९ कम्पनीको सेयर मूल्य बढ्यो

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ७.७९ अंकले बढेर परिसूचक १९८७.८७ बिन्दुमा रोकिएको छ । २८५ कम्पनीको ७४ लाख ५४ हजार कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको सेयर किनबेच भ... थप हेर्नुहोस्

सिटिजन्स बैंकको अस्पताललाई सहयोग

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताल लाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ । सिटिजन्स बै... थप हेर्नुहोस्

सरकारले साढे २८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। सरकारले सोमबार फेरि साढे तीन अर्ब रुपैयाँ नयाँसहित २८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सरकारका लागि राष्ट्र बैंकले नयाँ ऋण उठाइदिने र पुरानो नवीकरण गरिदिन लागेको हो। सरकारले २५ अर्ब रुपैयाँ नवीकर... थप हेर्नुहोस्

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा एक सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो। सोमबारको लागि सुनको कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल... थप हेर्नुहोस्

थ्रीस्टार हाइड्रोको आईपीओ असार ५ गतेदेखि

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सर्वसाधारणका लागि... थप हेर्नुहोस्

दक्षिण कोरियाले ४० हजार नेपाली कामदार भर्ना गर्ने

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाले सन २०२३ मा ४० हजार नेपाली कामदार भर्ना गर्ने भएको छ। आर्थिक मन्दीका कारण नेपालमा रोजगारीका अवसरहरू दिनप्रतिदिन दुर्लभ बन्दै गएको अवस्थामा वैदेशिक रोजगारीमा जान चाहने नेपालीका लागि खुसीको खबर आए... थप हेर्नुहोस्

सेयर बजारमा ४०.४८ अंकको उछाल, कारोबार रकम करिब साढे ३ अर्ब

२०८० जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको उछाल आएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । आइतबार सबै उपसूचकहरु हरियाली देखिए । सबैभन्दा धेरै लगानी उपसूचक ९५.११ प्रतिशत मा वृ... थप हेर्नुहोस्