Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

गगन थापाले केन्द्रीय समिति र कार्यसम्पादन समितिमा क-कसलाइ समेट्लान् ?

२०८२ माघ १२

ताजा नेपाल

गगन थापाले केन्द्रीय समिति र कार्यसम्पादन समितिमा क:कसलाइ समेट्लान् नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ। कार्यसम्पादन समिति गठनको जिम्मेवारी सभापति गगन थापालाई दि... थप हेर्नुहोस्

भोलि गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

२०८२ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ। भोलि सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी... थप हेर्नुहोस्

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो । अदालत स्रोतले रविसँग धरौटी माग गरिएको पुष्टि गरेक... थप हेर्नुहोस्

बालेनको राजीनामापछि सुनिता डंगोलले बोलाइन् कार्यपालिका बैठक

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र बालेन शाहले आफ्नो पदबाट राजीनामा दिएलगत्तै कार्यवाहक प्रमुख सुनिता डंगोलले आकस्मिक रूपमा कार्यपालिका बैठक बोलाएकी छिन्। स्रोतका अनुसार बालेनले महानगर प्रमुखका रूपमा ... थप हेर्नुहोस्

बालेनले पदबाट राजीनामा दिए,तामझामसहित घण्टीघर पुगे

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रम... थप हेर्नुहोस्

एमालेले बोलायो सचिवालय बैठक, उम्मेदवारबारे निर्णय गरिने

२०८२ माघ २

ताजा नेपाल

नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंग्याउन फागुन २२ गते दिउँसो १ बजे पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमालेका क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस गरि... थप हेर्नुहोस्

नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा

२०८२ माघ १

ताजा नेपाल

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ । अमेरिकी विदेश विभागले नेपालसहित ७५ देशहरूको लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोक... थप हेर्नुहोस्

विश्वप्रकाशको नैतिकता कांग्रेस फुट्यो भने हलबाट बाहिरिन्छु बिष पिउछु भनेको गलत हो ?

२०८२ माघ १

ताजा नेपाल

१ माघ, काठमाडौं । नेता विश्वप्रकाश शर्माले कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषय चर्किरहँदा भनेका थिए विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट ब... थप हेर्नुहोस्

सडयन्त्रको जालोले फुटायो कांग्रेस : शेखर कोइराला

२०८२ माघ १

ताजा नेपाल

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकेको बताएका छन् । बिहीबार एक वक्तव्य जारी गर्दै कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका हुन्। कां... थप हेर्नुहोस्

इरानमा हजारौ प्रदर्शनकारी मारिएको आशंका, ट्रम्पको धम्किपुर्ण चेतावनी

२०८२ पुष ३०

ताजा नेपाल

३० पुस, काठमाडौं । इरानमा गत डिसेम्बर २८ देखि विरोध प्रदर्शन जारी छ। मानवाधिकार सङ्गठनहरूले यी प्रदर्शनका क्रममा हजारौँ मानिसहरू मारिएको दाबी गरेका छन्। यद्यपिमा इरानमा मारिएका प्रदर्शनकारीहरूको संख्याबारे फरक-फरक दाब... थप हेर्नुहोस्