Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

कुमारी बैंकको संस्थापक सेयर बिक्री

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं। बजारमा मंगलबार १ अर्ब ३३ करोडको सेयर किनबेच भयो। कारोबार रकमका आधारमा कुमारी बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो। बैंकको संस्थापक सेयर प्रतिकित्ता ११३ रुपैयाँका दरले किनबेच भएको हो। उसको संस्थापक सेयर २८ ... थप हेर्नुहोस्

सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच संझौता

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ललितपुरको पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक... थप हेर्नुहोस्

हिमालयन बैंकका तीन संस्थापकको संस्थापक सेयर बिक्रीमा

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकको आफ्नो स्वामित्वमा रहेका १५ लाख ४० हजार ७४ कित्ता सेयर तीन जनाले बिक्री गर्न लागेका हुन् । बैंकका सं... थप हेर्नुहोस्

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं ।  नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रह... थप हेर्नुहोस्

सिटिजन लाइफको आईपीओ भदौ १५ गतेदेखि

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपिया... थप हेर्नुहोस्

शेयर बजारमा १७.६९ अंकको सुधार, कारोवार रकममा भने गिरावट

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । तर नेप्से माथि चढे पनि कारोबार रकम भने हिजोअस्तिको तुलनामा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.६९ अंकले बढेको ... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपियाँ र तेजावी सुन प... थप हेर्नुहोस्

कामना सेवाको ‘तिम्रै लागि’ मुद्दति र बचत खाता

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं। कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना ल्याएको छ। पारिवारिक सम्वन्धलाई मजवुत बनाउदै आफ्नो प्रियजनमा खुशी र आफ्नोपन संचार गर्न भन्दै बैंकले ‘तिम्रै लागि’ मुद्धती र बचत खाता ल्याएको हो। पछिल्लो समय आफन्तपन र... थप हेर्नुहोस्

ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साबिक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल आइएमई... थप हेर्नुहोस्

भगवती हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज भदौ ५ गतेदेखि ८ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर ... थप हेर्नुहोस्