Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजारमा १२.९३ अंकको गिरावट, डेढ अर्ब पनि पुगेन कारोबार

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार घटेर नेप्से २ हजार अंकबाट पनि ओरालो झरेको छ । कारोबार रकम पनि खुम्चिंदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.९३ अंकले घटेको छ । ०.६४ प... थप हेर्नुहोस्

बाढीले पुरेको कागवेनीमा खोतल्दा दुई बैंकको डेढ करोड बढी फेला

२०८० भाद्र ४

ताजा नेपाल

म्याग्दी । मुस्ताङको कागवेनीमा गेग्रानसहितको बाढीले परिएको दुई बैंकको डेढ करोड रुपैयाँभन्दा धेरै रकम फेला परेको छ । उद्धारकर्ताले उत्खनन गर्दा प्रभु बैंक कागवेनी शाखाको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेष्टमेन्ट मेग... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं। सुनचाँदी अन्तर्राष्ट्रिय बजारमा कारोबार मूल्य कमजोर देखिएको भए पनि स्थानीय बजारमा उल्लेख्य उतारचढाव छैन। साताको दोस्रो दिन सोमबार सुनचाँदी अघिल्लो दिन कायम मूल्यमै स्थिर छ। सुन प्रतितोला १ लाख १० हजार ३ सय छ भ... थप हेर्नुहोस्

करिब सवा ६ अर्ब ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । केन्द्रीय बैंकले ९१ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ९१ दिनको लागि ४ अर्ब २३ करोड ३... थप हेर्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज भदौ ४ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आईपीओ भर्न पाउने कम्पनीले जानकारी दिएको छ । यसअघि वैदेशिक... थप हेर्नुहोस्

शेयर बजारमा २१.९९ अंकको पहिरो, सर्वाधिक असर जलविद्युत कम्पनीका सेयरमा

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं। भदौका लागि बैंकहरुले ब्याजदर बढाएपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ। गत बिहीबार भारी अंकले बढेको सेयर बजार आइतबार घटेको छ। सर्वाधिक असर जलविद्युत समूहका सेयरमा देखिएको छ। जलविद्युतको सेयर मूल्यसँगै... थप हेर्नुहोस्

एनसेलबाट पनि अब हेलो सरकारमा निःशुल्क गुनासो टिपाउन मिल्ने

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं। एनसेलको नम्बरबाट पनि अब हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने भएको छ। यसअघि नेपाल टेलिकमबाट हेलो सरकारको टोल फ्री नम्बरमा फोन गरेर गुनासो टिपाउन मिल्थ्यो। अब भने एनसेलको नम्बरबाट समेत हेलो सरकारको टोल फ्... थप हेर्नुहोस्

सुनको भाउ घट्यो, चाँदीको स्थिर

२०८० भाद्र ३

ताजा नेपाल

आइतबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको छ। भाउ घटेपछि आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइहरेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार तोलाको एक लाख १० हजार चार सयमा कारोबार भएक... थप हेर्नुहोस्

कामना सेवा विकास बैंकका ग्राहक र अन्नपूर्ण गार्डेन क्याफेबीच संझौता

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंक र अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकले लेकसाईड,पोखरा स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेव... थप हेर्नुहोस्

माण्डु हाइड्रोको आईपीओ भदौ १३ गतेदेखि

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि भदौ १३ सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने उको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ निष्काशन गर्न लागेको बिक्री प्रबन्धक प्रभु क्या... थप हेर्नुहोस्