Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई सहयोग

२०८० असार २७

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी सहयोग गरेको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले ग... थप हेर्नुहोस्

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि

२०८० असार २७

ताजा नेपाल

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आज असार २७ गतेदेखि साउन १० गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ ... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार २७

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपियाँ र तेजावी सुन प्र... थप हेर्नुहोस्

शेयर बजारमा ४.७३ अंकको गिरावट, कारोवार रकम पनि घट्यो

२०८० असार २६

ताजा नेपाल

काठमाडौं । शेयर बजार ओरालो झरेसँगै कारोबार रकम पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.७३ अंकले घटेको हो । ०.२३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७२.२४ अंकमा ओर्लिएको छ । आज २८... थप हेर्नुहोस्

सिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबीच संझौता

२०८० असार २६

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधे राधेमा रहेको थ्रिडी आर्ट म्युजियम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट दिने संझौता भएको छ । समझदारीपश्चात सिटिजन्स बैंकका ... थप हेर्नुहोस्

तरलताले एकदमै सहज अवस्थामा बैंकहरु

२०८० असार २६

ताजा नेपाल

काठमाडौं। बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले हेर्दा पनि साढे ४ खर्ब रुपैयाँ ऋण दिन सक्ने क्षमतामा बैंकहरु पुगेका छन्। वर्षको सुरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको वाणि... थप हेर्नुहोस्

१४ दिनलाई बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२०८० असार २६

ताजा नेपाल

काठमाडौं। बैंकिङ प्रणालीमा एकैदिन २०,२५ अर्ब रुपैयाँका दरले निक्षेप थपिन थालेपछि बढेको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई चुनौती थपिएको छ। राष्ट्र बैंकले मंगलबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। राष्ट... थप हेर्नुहोस्

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ आजदेखि

२०८० असार २६

ताजा नेपाल

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको बिक्री प्रबन्धक एनए... थप हेर्नुहोस्

शेयर बजारमा ०.८ अंकको गिरावट, कारोवर रकम पौन चार अर्व

२०८० असार २५

ताजा नेपाल

काठमाण्डौ । असार मसान्त आउन ६ दिन बाँकी रहँदा सेयर बजार सूचक सामान्य अंकले घट्यो। अघिल्लो दिन फराकिलो फड्को मारेको बजारमा सोमबार भारी उतारचढाव आएको छ। बजार दिनभर ३२ अंकले घटबढ भयो। २१ सयसम्मको विन्दुलाई परीक्षण गरेको बजा... थप हेर्नुहोस्

रेमिट्यान्स २२.७ प्रतिशतले बढ्यो

२०८० असार २५

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म विप्रेषण (रेमिट्यान्स) २२.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७९÷८० को एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्... थप हेर्नुहोस्