Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आइतबार दिउँसो २ बजे विशेष सम्बोधन गर्न लागेका हुन्।
देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा थापाले आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको दुलालले जानकारी दिएका छन्।
थापाको सम्बोधनमा कांग्रेसको आगामी राजनीतिक रणनीति, सरकारका कामकारबाही तथा राष्ट्रिय राजनीतिका पछिल्ला घटनाक्रमबारे धारणा आउने अपेक्षा गरिएको छ।
२०८३ कार्तिक १६
ताजा नेपाल
२०८३ कार्तिक १६
ताजा नेपाल
२०८३ कार्तिक १६
ताजा नेपाल