Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं ८ मा लौरो र घण्टीको प्रतिस्पर्धा

प्राप्त परिणामअनुसार २ हजार मतको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६०७ मतसहित अग्र स्थानमा छन् । उनलाई लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमीले ५९१ मतका साथ पछ्याएका छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ चौंथो स्थानमा छन् । उनीहरुको मत क्रमशः ३०४ र २१३ रहेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ भोट ल्याएको छ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल