Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको ।
‘काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा सतर्कता अपनाऔँ महाशाखाले एक सूचना जारी गर्दै भनेको छ । भारी वर्षापछि हामीले राजधानीको माइतीघर, सिंहदरबार वरिपरि देखिएको दृष्यलाई क्यामेरामा कैद गरेका छौं
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल