Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

गुरुहरुले सम्झाए पुरानो सहमति

२०८२ मंसिर १०

ताजा नेपाल

काठमाडौं । नेपाल शिक्षक महासंघले केपी ओली नेतृत्वको सरकारसँग विगतमा भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न शिक्षामन्त्रीसँग माग गरेको छ। मंगलबार शिक्षामन्त्री महावीर पुनलाई भेटेर सरकारसँग विगतमा भएका सहमती कार्यान्वयसहितका ... थप हेर्नुहोस्

आईजी र एआईजीहरू हरेको हे¥यै

२०८२ मंसिर ९

ताजा नेपाल

काठमाडौं । निजामती प्रशासनमा दलीय रोगको महामारी चम्कँदा सुरक्षा फौजलाई काँग्रेस, एमालेको भगिनी संगठन बनाउँदा आलोचना भए पनि वास्ता थिएन । तर प्रशासन र फौजमा स्वतन्त्र, निष्पक्ष व्यवहार गरिन्छ भन्ने डंका पिट्ने जेनजी सरकार... थप हेर्नुहोस्

प्रसाई थुन्दा पनि लत्रियो सरकार

२०८२ मंसिर ९

ताजा नेपाल

काठमाडौं । पेरुको साइनिङ पाथ आन्दोलनको नेतृत्व गरेका गोञ्जालोलाई फुजीमोरी सरकारले पक्राउ गरी बन्धक बनाएपछि रोकिएको पेरु कम्युनिष्ट पार्टीको आन्दोलन नेतृत्व विकास नहुँदा रोकियो । नेपालमा कम्युनिष्टका अध्यक्ष र महासचिवहरूक... थप हेर्नुहोस्

किन चाहिन्थ्यो झगडाको ठूलो निहुँ ?

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । आगोको बिउ र झगडाको निहुँ ठूलो चाहिँदैन भनेर त्यसै नेपाली उखान बनेको होइन रहेछ ।  टोखा नगरपालिका–९ मा मृत भेटिएको महिलाको ५ सयको विवादमा हत्या भएको खुलेको छ । सुरुमा प्रहरीले तेस्रो लिंगी महिलाको हत्या भएको बता... थप हेर्नुहोस्

मुल गेटमै रोकिएपछि जेनजीका माग गेटमै छरपस्ट

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । सिंहदरबार प्रवेश अनुमति नपाएपछि मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जना जेनजी समूहका सदस्यहरूले सोमबार सिंहदरबारको मुख्य गेटमै आफ्नो मागपत्र टाँसेका छन्। सोमबार उनीहरूले संविधान खारेजीदेखि लिएर निर्वाचन आयोगमा ... थप हेर्नुहोस्

विष्णुको हातमा छ एमालेको भावी नेतृत्व

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनको रापतापमा एक वर्ष अघिनै महाधिवेशन गर्न लागेको नेकपा एमालेभित्र भावी नेतृत्वको बहस चुलिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आठौँ महाधिवेशनदेखि नै केपी शर्मा ओलीनिकट छन्। आठौँ महाधिवेशनमा ... थप हेर्नुहोस्

जाँचबुझ आयोगप्रति सेनाको असन्तुष्टि

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटना जाँचबुझ गर्न गठित आयोगले गरेको पत्राचारप्रति नेपाली सेनाले असन्तुष्टि जनाएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरील... थप हेर्नुहोस्

ईश्वरले भत्काउलान् ओलीको रजगज

२०८२ मंसिर ६

ताजा नेपाल

काठमाडौं । एमालेभित्र अध्यक्ष अ‍ोलीको रजगजग धेरैलाई चित्त नबुझे पनि बोल्न सक्ने हैयितमा नेताह छैनन् । नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा हुँदैछ । कुनै तलबितल नभए यो महाधिवेशनमा केपी शर्मा ओली... थप हेर्नुहोस्

अझै सुल्झिएन काँग्रेस महाधिवेशनको विवाद

२०८२ मंसिर ६

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनपछि पार्टीको नेतृत्व परिवर्तन गर्दै अघि लैजाने सोच काँग्रेसका युवा दुई महामन्त्रीले बनाए पनि उनीहरुको सोच अनुसार पार्टी चल्न नचाहँदा त्यहाँको विवाद चरम उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेसको केन्द... थप हेर्नुहोस्

ओलीले दिए ईश्वरलाई स्वस्थ प्रतिस्पर्धाको निम्तो

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्षमा उठ्ने... थप हेर्नुहोस्