Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

एनएलजी इन्स्योरेन्सको ३ लाख बढी कित्ता सेयर लिलामी बिक्री खुला

२०८१ माघ २०

ताजा नेपाल

काठमाडौं– एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर रहेको छ । आवेदन दिने अन... थप हेर्नुहोस्

काँग्रेसमा गुट परिवर्तनको गर्मागर्मा

२०८१ माघ १९

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र आफ्नो स्वार्थ पूरा गर्न काँग्रेसका नेताहरुको गुट परिवर्तनको खेल चर्किरहेको छ । नेपाली कांग्रेसको विधानअनुसार चार–चार वर्षमा पार्टीको महाधिवेशन हुनुपर्छ। सोहीअनुसार कांग्रेसको १५औँ महाधिवेशन हुने मि... थप हेर्नुहोस्

बालिकाको हत्याकाण्डः हजुरबुबासहित परिवारका ६ जना पक्राउ

२०८१ माघ १९

ताजा नेपाल

काठमाडौं । मोरङको विराटनगरमा एक बालिकाको हत्याको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या गरेर गाडेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित विशाल चोक कलेर्वा टोल... थप हेर्नुहोस्

आज संसदमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

२०८१ माघ १८

ताजा नेपाल

काठमाडौं । सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने... थप हेर्नुहोस्

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

२०८१ माघ १८

ताजा नेपाल

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रवारदेखि शुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेक... थप हेर्नुहोस्

पूर्वराजाको भारत भ्रमण पुजाआजाका लागि

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह आज बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकका अनुसार बिहीबार गोरखपुर प्रस्थान ... थप हेर्नुहोस्

माओवादी अखिलमा जनार्दन पल्लाभारी

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय समितिको निर्वाचनमा पदाधिकारीमा अध्यक्ष बाहेक बहुमत पदाधिकारी उपमहासचिव जनार्दन शर्मा निकटका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्ष बाहेक ५ जना उपाध्यक्ष... थप हेर्नुहोस्

महिला क्रिकेटले गरायो देशको शिर उच्च

२०८१ माघ १५

ताजा नेपाल

नेपालको पुरूष टोलीले दुईपटक विश्‍वकप खेलिसकेको भएपनि महिला टोलीका लागि भने त्यो सपनाकै रूपमा थियो । सन् २००७ मा महिला क्रिकेट थालनी भएदेखिको प्रयास करिब १८ वर्षपछि आएर सार्थक भएको छ । युवा टोलीले विश्‍वक... थप हेर्नुहोस्

ओलीको जन्मथलोमा प्रचण्डको दुई दिन

२०८१ माघ १४

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण परिवर्तनसँगै फुर्सदिला भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले देश दौडाहामा छन् । यही सिलसिलामा पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् । प्रचण्ड आज र भोलि तेह्रथुमका विभ... थप हेर्नुहोस्

एक करोड धरौटी बुझाएर पोखरा हिँडे रवि

२०८१ माघ १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोड बराबरको धरौटी बुझाएर रिहा भएपछि आइतबार राति नै पोखरातर्फ लागेका छन् । आइतबार अबेर आएको फैसलापछि ठूलो रकम धरौतीका लागि... थप हेर्नुहोस्