Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

प्रधानमन्त्रीको सबै रिपोर्ट सामान्य

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै... थप हेर्नुहोस्

उत्तर कोरियाली सैनिक रूसमा आफ्नो आक्रमणमा परेको युक्रेनी फौजको दाबी

२०८१ कार्तिक २१

ताजा नेपाल

किएभ । रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन् । कुनै युक्रेनी अधिकारीले प्योङयाङका एकाइहरूमाथि आक्रमण भएको बताएको ... थप हेर्नुहोस्

मित्र मिलन सहकारीका उपाध्यक्ष लम्साल ससुरालीबाट पक्राउ

२०८१ कार्तिक २१

ताजा नेपाल

पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट प... थप हेर्नुहोस्

रविलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न रास्वपाको माग

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सहकारीको रकम अपचलन अभियोगमा पक्राउ गरिएका सभापति रवि लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न सम्बद्ध पक्षसँग माग गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबा... थप हेर्नुहोस्

पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ तथा म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन्। उनीहरू मंगलबार साँझ पक्रा... थप हेर्नुहोस्

दीपक मनाङे फरार

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं। गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे फरार भएका छन्। सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य मनाङे अर्थात राजीव गुरुङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि उनी फरार... थप हेर्नुहोस्

रवि अझै १० दिन हिरासतमै

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली अस्वस्थ

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्। उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको प्रधानमन्त्री ओलीका प... थप हेर्नुहोस्

दल विभाजनसम्बन्धी फेरि आउँदै

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौं। फुटाउ र राज गर भन्ने सिद्धान्तमा रहेका प्रधानमन्त्री केपी ओली साना दल टुक्य्राउने दाउमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानु अगाडि नै दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेका छन्... थप हेर्नुहोस्

अमेरिकामा आज राष्ट्रपति निर्वाचन

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौं । अमेरिकामा आज नोभेम्बर तारिखका दिन राष्ट्रपति निर्वाचन हुँदै छ। निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धामा छन्। उनीहरूबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ।... थप हेर्नुहोस्