Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

रवि लामिछानेलाई बुटवल लगिँदै

२०८१ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवल ल्याउने तयारी गरिएपनि प्रहरीले कसरी ल्याउने ... थप हेर्नुहोस्

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ कार्तिक १९

ताजा नेपाल

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका १० को पहमानपुरमा सुपप्र ०१०११ प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा वलीको मृत्यु भएको प्रहरीले जनाए... थप हेर्नुहोस्

मदिराले कसरी गराउँछ ह्याङओभर

२०८१ कार्तिक १८

ताजा नेपाल

सवैले सुनेकै कुरा हो, हामीले खाएको खानेकुरा पेटमा पुगेर पच्ने गर्छ। हामीले खाएको खानाबाट सिधै ऊर्जा प्राप्त हुँदैन । खाना शक्तिदमा बदलिनका लागि कयौं प्रक्रियाबाट गुज्रिने गर्छ। भोजनलाई पेटले पचाउँछ तर मदिरालाई होइन । यसल... थप हेर्नुहोस्

आज कता कता वर्षाको सम्भावना

२०८१ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । आइतबार काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा ह... थप हेर्नुहोस्

साथीमाथि नै चक्कु प्रहार, एकको मृत्यु

२०८१ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१०, अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेका जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ। प्रहरीले चक्कु प्रह... थप हेर्नुहोस्

आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

२०८१ कार्तिक १८

ताजा नेपाल

काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर... थप हेर्नुहोस्

नेपाल अमेरिकासँग ३७ रनले चुक्यो

२०८१ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा ... थप हेर्नुहोस्

नेपाल संवत् ११४५ प्रारम्भ

२०८१ कार्तिक १७

ताजा नेपाल

काठमाडौं। नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी ... थप हेर्नुहोस्

कीर्तिपुरको मेयरमा एमालेले सुरेन्द्र मानन्धरलाई उठाउने

२०८१ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उठाउने तयारी गरेको छ । नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा ... थप हेर्नुहोस्

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा प्रवेश

२०८१ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५... थप हेर्नुहोस्