Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सरकार निरिह, कुलमानको एजेन्डा स्थापित

२०८१ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । मुलुकको राजश्वमा कसैले दायाँ बायाँ गर्न पाउँदैन । डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युत् महशुल बक्यौता विवाद समाधानको दिशामा उन्मुख भएको छ। सरकार र नेपाल विद्युत प्राधिकरणले व्यवसायीलाई बक्यौता तिर्न र पुनरवलोकन ... थप हेर्नुहोस्

सभापति हिरासत मुक्त नभएपछि रास्वपा नेताको बढ्दैछ दौडधूप

२०८१ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने दुई सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने थुनिएपछि रास्वपामा नेतृत्वको सङ्कट पनि देखिएको छ। अह... थप हेर्नुहोस्

फ्रान्स उडिन् साम्बा

२०८१ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी मुख्य सदस्य साबित्रा भण्डारी ‘साम्बा’ व्यावसायिक फुटबलका लागि फ्रान्स उडेकी छन्। साफ महिला च्याम्पिनसिपको फाइनल खेल सकिएको १२ घण्टा पनि नबित्दै उनी व्यावसायिक फुटबलका लागि फ्रान्स... थप हेर्नुहोस्

सत्यमा नडगमगाएका कुलमान

२०८१ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । सत्य सत्य नै हुन्छ, त्यो डगमगाउँदैन, डेडिकेटेड र ट्रङ्कलाइन विद्युत महसुल प्रकरणमा व्यापारी अनुकूल आक्रामक देखिएको वर्तमान सरकार पछिल्लो समय रक्षात्मक बनेको छ । मुलुक चर्को लोडसेडिङमा रहेका बेला र त्यसपछि पनि ... थप हेर्नुहोस्

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै

२०८१ कार्तिक १५

ताजा नेपाल

काठमाडौं। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् ... थप हेर्नुहोस्

प्रचण्डले भने, आदर्शका कुरा मात्रै गरेर हुँदैन

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । सत्तामा जान जसको बुई पनि चढ्ने कम्युनिष्ट नेताहरु सत्ताबाट झरेपछि निकै ठूला आदर्शका कुरा गर्छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक कम्युनिस्ट पार्टीले गम्भीर... थप हेर्नुहोस्

नेपाल र बंगलादेशको खेल अगाडि कडा सुरक्षा

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल अहिले केही बेरमा हुँदैछ । दशरथ रंगशालामा नेपाल र बंगलादेश उपाधिका लागि भिड्नुअघि कडा चेकजाँच भइरहेको छ । दर्शकहरू खेल सुरु हुनुअघि २, ३ घण्टाअगाडिबाट नै रंगशाला पुगेका छन् ।... थप हेर्नुहोस्

नयाँ पुराना सबैबाट एक्लिएको रास्वपा

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । कर्मको फल आफैले भोग्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डेढ सातादेखि कास्की प्रहरीको हिरासतमा छन् । सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा पक्राउ परेका उनको हिरासत बसाइ अझै लम्बिने भए... थप हेर्नुहोस्

नेपाल–बंगलादेशबीचको फाइनल ठूलो स्क्रिनमा हेर्ने हो ?

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल तीन स्थानबाट देखाइने भएको छ । टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र हाँडीगाउँबाट साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो । ... थप हेर्नुहोस्

देश किन डुब्यो सिंहदरबार वैद्यखाना हेरे पुग्छ

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबा... थप हेर्नुहोस्