Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

किम र पुटिनबीच हतियार वार्ता हुनसक्ने अमेरिकी दाबी

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक के... थप हेर्नुहोस्

बन्द भयो ‘रुटिन अफ नेपाल बन्द’

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्... थप हेर्नुहोस्

नेपाललाई १० विकेटले हराउँदै अघि बढ्यो भारत

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गतको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेल वर्षाका कारण डिएल मेथड अनुसार २३ ओभरमा झरेको थियो । २३ ओभरमा १४५ रनको लक... थप हेर्नुहोस्

एमसिसी औपचारिक कार्यान्वयन नहुँदै ६ अर्ब स्वाहा

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं । पाँच वर्षे दिनगन्ती सुरू भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी अन्तर्गतको परियोजना १३ भाद्रबाट औपचारिक रूपमा सुरू भयो। औपचारिक रूपमा सुरू हुनुअगावै कार्यान्वयनको पूर्वतयारीका काममा हालसम्म अमेरिका र नेपाल स... थप हेर्नुहोस्

बालेनले आगो ओकलेपछि सचिवालयलाई निभाउन सास्ती

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्लेलाई ट्राफिक प्रहरीले दुख दिने गरी केरकार गरेको बालेन सचिवालयले जनाएको छ। पत्नी सबिना काफ्ले सवार सरकारी गाडी ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि शनिबा... थप हेर्नुहोस्

आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं। आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ। एसियन कप क्रिकेट(२०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो। सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट ... थप हेर्नुहोस्

आजबाट कोशी सरकारको रिटमाथि पूर्ण इजलासमा सुनवाइ

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजालासमा सुनवाइ हुँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजालस... थप हेर्नुहोस्

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिटको सुनुवाइ आज

२०८० भाद्र १७

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज सर्वोच्च अदालतमा पूर्ण सुनवाइ हुँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्चमा अन्तिम सुनवाइ हुन लागेको हो। ... थप हेर्नुहोस्

१० करोड लगानीमा तयार पारे दिपक र दीपाले फिल्म हल

२०८० भाद्र १७

ताजा नेपाल

काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा निर्माण कार्य सुरु भएको फिल्म हलको निर्माण पूरा भएको छ। बानेश्वरमा निर्माण सम्पन्न भएको हल यहि भदौ २१ गतेबाट सञ्चालनमा आउने छ। नायक साहरुख खान अभिनित चलचित्र ‘जव... थप हेर्नुहोस्

एकैपटक १२० डीएसपीको सरुवा, उपत्यकामा पनि परिवर्तन

२०८० भाद्र १६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले शुक्रबार गरेको निर्णयानुसार एकैचोटि १२० डीएसपीको सरुवा भएको हो। जसअनुसार प्रहरी वृत्त (मह... थप हेर्नुहोस्