Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सुनकाण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका आतंक, १३७ कर्मचारीले मागे सामूहिक सरुवा (सूचिसहित)

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौँ । एक जना मान्छे बेइमान निस्कियो भने सारालाई पिरोल्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय यतिबेला बदनाम छ । तर सबै कर्मचारी बेइमान छैनन् । एक दुई जनाको बेइमानीले सारा कर्मचारीलाई घुस्याहा देख्ने स... थप हेर्नुहोस्

विशेष अदालतमा चोलेन्द्रका दूत

२०८० भाद्र १३

ताजा नेपाल

काठमाण्डौ । न्यायिक क्षेत्रका बदनाम पात्र चोलेन्द्रशमसेर जबराको झल्को दिँदै विशेष अदालतले अख्तियारबाट दर्ता भएका भ्रष्टाचारजन्य मुद्धाहरूमा जोडिएका पात्र र प्रवृत्तिलाई सफाई दिन थालेको छ । न्यायाधीशहरू रमेश पोखरेल, बलभद्... थप हेर्नुहोस्

सुनकाण्डमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौँ ।  भ्रष्टाचारमा जोडिएका सत्तापक्षका नेता र उनका सन्ताललाई जोगाउँदै अन्य दलका नेता कार्यकर्ता मात्रै पक्राउ गरेको आरोप खेपिरहेको सरकारले प्रधानमन्त्रीकै दलका नेताका पुत्रलाई समेत नियन्त्रणमा लिएको छ । बाहिरको आक्... थप हेर्नुहोस्

बेपत्ता गुल्मपति शर्माको छैन केही सुइको

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डितको अवस्था अझै अज्ञात छ। पण्डित चार दिनदेखि बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अ... थप हेर्नुहोस्

प्रचण्डलाई उछिन्दै एमाले महासचिव टोलीसहित चीन जाँदै

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । चिनियाँ शीर्ष तहका नेतृत्वसँग भेटवार्ता गर्नेगरी नेकपा एमालेका महासचिवसहितको टोली आगामी साता चीन भ्रमणमा जाने भएको छ। महासचिव शंकर पोखरेलको नेतृत्वमा जाने टोलीमा १७ जना नेताहरु सहभागी हुने बताइएको छ। एमालेको स... थप हेर्नुहोस्

आज नेपाली टोली शीर्ष स्थानको पाकिस्तानसँग भिड्दै

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल बुधबार पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्थ... थप हेर्नुहोस्

अन्ततः आजदेखि कार्यान्वयनमा आजदेखि एमसीसी

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुगेका छन्। आजदेखि कार्यान्वयनमा आउनलागेको एमसिसी परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुन क्यामरुन नेपाल आएका हुन्। नेपालको ... थप हेर्नुहोस्

नेपाललाई दक्षिण एशियाको युक्रेन बनाउने षड्यन्त्र

२०८० भाद्र १२

ताजा नेपाल

अर्जुन ज्ञवाली शीतयुद्धको समाप्तिपछि रुसले वार्सा गठबन्धन विघटन ग¥यो तर अमेरिकाले नेटो विघटन गरेन । त्यसको बिपरित रुसको वरिपरिका स्वतन्त्र भएका देशहरूलाई रुसको दुश्मनको रूपमा अमेरिकी सैनिक संगठन नेटोमा सामेल गराउन... थप हेर्नुहोस्

एयरपोर्टको तस्करीमा हिमालयन एयर

२०८० भाद्र १२

ताजा नेपाल

काठमाण्डौ । चिनीया नागरिक सुन तस्करीमा सहभागी भएको वेला यति एयरको भातृ कम्पनी हिमालयन एयरले त्रिभूवन विमान स्थलको अन्र्तराष्ट्रिय टर्मिनल भित्र गोदाम कसरी पायो रु कतै हिमालयन एयर पनि यो प्रकरणमा सहभागी त छैन रु तत्कालिन ... थप हेर्नुहोस्

कार्यकर्ता पोस्ने प्रोजेक्ट बन्द

२०८० भाद्र १२

ताजा नेपाल

काठमाण्डौ । कम्युनिष्ट विचार बोक्ने, समाजवाद पनि भन्ने तर सांसदको क्षेत्र विकास कोषका नाउमा एक सांसदले ५ करोड दिएर कार्यकर्ता पाल्ने र सांसद मोटाउने लुट अभियानको विरोध गर्न नसक्ने कम्युनिष्ट कस्ता ? सर्वोच्च अदालतको आक्र... थप हेर्नुहोस्