Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

कांग्रेससँग पद बाँड्न इच्छुक प्रचण्ड

२०७९ माघ २

ताजा नेपाल

काठमाडौं । वामपन्थी बाहुल्य सरकारलाई काँग्रेसले पनि समर्थन गरेपछि राजनीतिक कोर्ष परिवर्तन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको भन्दै राष्ट्रपति र सभामुख पद कां... थप हेर्नुहोस्

आन्तरिक उडानका सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन

२०७९ माघ २

ताजा नेपाल

काठमाडौं । सरकारले आन्तरिक उडानमा रहेका सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। आइतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज सेती नदीको खोचमा दुर्घटनाग्रस... थप हेर्नुहोस्

भोलि देशभर शोक बिदा

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।... थप हेर्नुहोस्

सन्दीपलाई फर्काउन कानुनी परामर्श

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नावालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे निर्णय गर्न कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । बलात्कारको आरोपमा सन्दीप पक्राउ प... थप हेर्नुहोस्

पूरा होला रामचन्द्रको सपना ?

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं। राष्ट्रपतिको संभावित दौडबाट बाहिरिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा फेरि सुरु हुन थालेको छ। कांग्रेस, माओवादी केन्द्रसहितको पुरानै गठबन्धनबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने लगभग अन्तिम तय... थप हेर्नुहोस्

धुमधामका साथ मनाइँदैछ माघे संक्रान्ति

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं । देशभर आज माघे संक्रान्ति पर्व धुमधामका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रन्ति भएकाले माघ १ गतेलाई मकर माघे संक्रान्ति भनिन्छ। माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो ह... थप हेर्नुहोस्

ओली–प्रचण्डलाई सास्ती, घरि बालुवाटार, घरि बालकोट

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं । वामपन्थी बाहुल्य सरकारमा काँग्रेसले विश्वासको मतको तारो हानेपछि सरकारभित्र शंका र आकंका बढेको छ । संसदबाट विश्वासको मत पाएसँगै मन्त्रिमण्डल विस्तार गर्न दवाब झेलिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र मुख्य सत्त... थप हेर्नुहोस्

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौ वार्षिक साधारणसभा सम्पन्न

२०७९ पुष ३०

ताजा नेपाल

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफा रकम मध्येबाट प्रतिशेयर... थप हेर्नुहोस्

२० लाख बुझाएर छु्टे सन्दिप

२०७९ पुष २९

ताजा नेपाल

काठमाडौँ । अदालतले तोकेको २० लाख धरौटी बुझाएका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंबाट रिहा भएका छन् । उनलाई केन्द्रीय कारागारबाट जिल्ला अदालत लगिएको थियाे । यसअघि उच्च अदा... थप हेर्नुहोस्

मन्त्रिपरिषद पूर्णता कहिले ?

२०७९ पुष २९

ताजा नेपाल

काठमाडौं। पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका थिए। प्रधानमन्त्रीको सपथ दिएकै दिन आठ सदस्यीय मन्त... थप हेर्नुहोस्