Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

दिल्लीमा आरजुको पाठेघरको शल्यक्रिया

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाडौं । दिल्ली पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरेको भेटघाटले विवादमा परेकी प्रधानमन्त्री पत्नी आरजु देउवाको शल्यक्रिया सम्पन्न भएको छ। आरजुको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया भएको ... थप हेर्नुहोस्

तीन जनाको ज्यान गएपछि काट्न थालियो सल्लाघारीका रुख

२०७९ श्रावण ९

ताजा नेपाल

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित सडक छेउमा रहेका जोखिमयुक्त रुखहरू धमाधम काट्न थालिएको छ। आइतबार सडक छेउमा रहेको रुखले किच्दा सार्वजनिक बस र स्कुटरमा सवार ३ जनाको निधन भएको थियो। सो घटनामा झण्डै १५ जनाभन्दा बढी घाइते भ... थप हेर्नुहोस्

रोकिएला त रुस र युक्रेनको युद्ध ?

२०७९ श्रावण ९

ताजा नेपाल

एजेन्सी । सारा विश्वलाई नै प्रभावित बनाएको रुस र युक्रेनबीच युद्ध रोकिने आशाका किरण देखिन थालेको छ । दुई देशले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे । जसमा ब्ल्याक सीबाट युक्रेनले अन्न निर्यात गर्न रोकटोक हुनेछैन। विश्वव्या... थप हेर्नुहोस्

श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

२०७९ श्रावण ९

ताजा नेपाल

चितवन । अपराध गरी भाग्न खोज्ने अभियुक्त पनि ज्यान गएको छ । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका क... थप हेर्नुहोस्

सबै सूचकमा एनसीसीको फड्को, नाफा बढ्यो

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब २ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर... थप हेर्नुहोस्

गायिका दिलमायाको हत्या नै भएको प्रहरीको दाबी

२०७९ श्रावण ८

ताजा नेपाल

काठमाडौं । रहस्यमय तरिकाले मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या नै भएको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले सुनारको हत्या अभियोगमा मुद्दा चलाउन राय दिएकोमा जिल्ला सरकारी वकिल कार्यालयले त्यसैबमोजिम अदा... थप हेर्नुहोस्

फेरि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

२०७९ श्रावण ८

ताजा नेपाल

काठमाडौं । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि... थप हेर्नुहोस्

दिदीको घर हिँडेकी किशोरीलाई मध्यरातमा सामूहिक बलात्कार

२०७९ श्रावण ७

ताजा नेपाल

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–५ स्थित दिदीको घर गइरहेकी बाँकेकी एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–८ का ३० वर्षीय राजेश मंगता र २०... थप हेर्नुहोस्

यस्तालाई दिइन्छ कैद मिनाहा, अनि घट्छ अपराध ?

२०७९ श्रावण ७

ताजा नेपाल

काठमाडौं । गणतन्त्र दिवसमा बाँकी कैद मिनाहा पाएर निस्किएको ५० औँ दिनमा अर्का व्यक्तिको विभत्स हत्या गरेको आरोपमा महोत्तरीमा एकजना पक्राउ परेका छन् । महोत्तरीको पिपरा गाउँपालिका ५ मा सहोडवा गाउँबाट एकहरिया जाने बाटोमा पर्... थप हेर्नुहोस्

चुनावका लागि मात्रै हो वृद्धभत्ता ?

२०७९ श्रावण ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृद्धभत्ता दिने उमेर घटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् । उनले चुनावलाई लक्ष्यित गरेर सरकारले हचुवा निर्णय लिएको आशय व्यक्त गरे । पार्टीको नीति तथा अनुसन्धान प्र... थप हेर्नुहोस्