Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बालेन साह बने काठमाडौं महानगरको मेयर

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साह विजयी भएका छन् । आज ९बिहीबार० काठमाडौंको ३२ वटै वडाको मतणना सम्पन्न भएको हो । उनले नेपाली कांग्रेसबाट मेयरकी उम्मेद्धवार सिर्जना सिंहलाई फराकि... थप हेर्नुहोस्

बुथ कब्जा हुँदा पनि प्रहरी निरिह बन्यो : ओली

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन लोकतन्त्रको मानक भएको बताएका छन् । उनले निर्वाचन धाँधलीरहित हुनुपर्नेमा पनि जोड दिए । संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध... थप हेर्नुहोस्

निमोठेरे सक्ने भए अनौठो फूल

२०७९ जेष्ठ ११

ताजा नेपाल

नोम्पेह। तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ। पुरुषको यौनांग जस्तो देखिने नेपेन्थिस ... थप हेर्नुहोस्

स्कुलमा गोली चलदा शिक्षकसहित १५ विद्यार्थीको मृत्यु

२०७९ जेष्ठ ११

ताजा नेपाल

न्युयोर्क। अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ। रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी द... थप हेर्नुहोस्

फेरि बढ्यो है सवारी साधनको भाडा (कहाँको कति ?)

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर नि... थप हेर्नुहोस्

बालेन साह स्वतन्त्र उम्मेदवारी भ्रम र यथार्थ

२०७९ जेष्ठ १०

ताजा नेपाल

मोहन लामा रुम्बा (१) म बालेन्द्र शाहको पक्षमा छैन नहुनुको धेरै कारणहरू आउने दिनमा बालेन्द्र शाहले नै मैदानमा जवाफ दिने छ, मेरो आशंका या त सत् सावित हुने छ या त म भ्रममा रहेकोे भ्रमित पात्र सावित हुने छ, त्यसका लाग... थप हेर्नुहोस्

एमालेमा चौधभाइको बिजोग

२०७९ जेष्ठ १०

ताजा नेपाल

पोखरामा ईश्वर र काठमाडौंमा रामवीरको घात काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा एकलौटी गरेको आरोप लगाइएको छ । तर एमालेले ६ महानगर र ११ उपमहानगरमा सत्ता गठबन्धनले जस्तै केन्द्रबाट उम्मेदवार छनेट... थप हेर्नुहोस्

बेइमानी नेता र फौजी इमान्दारिता

२०७९ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । सरकारले निर्वाचन परिणाम कुरेर होइन ७५३ स्थानीय तहको एकै दिन सम्पन्न निर्वाचनमा नेपाल प्रहरीले देखाएको संयमतालाई स्यावासी दिँदा सुरक्षा नेतृत्वको कदर गर्दै एआईजीका खाली पदमा दुवै समूहका योग्य, सक्षम अधिकृतहरूला... थप हेर्नुहोस्

नाटकीय पुनरागमन गर्दै म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

२०७९ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं। अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ। पहिलो हाफमा १–० ले पछि परेको सिटीले खेलमा पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो। द... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थमा व्यापारी छिराउँदै सरकार

२०७९ जेष्ठ ९

ताजा नेपाल

काठमाडौँ । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनेबारे सरकारले तयारी थालेको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं ... थप हेर्नुहोस्