Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

अमेरिकामा नृत्य निर्देशक संघको शाखा गठन

२०७९ बैशाख ४

ताजा नेपाल

काठमाडौं ४ बैशाख । देशमा आफ्नो संघको शाखा बिस्तारलाई तिब्रता दिइरहेको नृत्य निर्देशक संघ नेपालले अमेरिकाको डिसी महानगर क्षेत्रमा शाखा गठन गरेको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा संचालन हँुदै आएको केसी डान्स सेन्टरका सं... थप हेर्नुहोस्

भोलि टुंगिनेभो महानगर र उपमहानगरको सिट बाँडफाँट

२०७९ बैशाख ४

ताजा नेपाल

काठमाडौँ । तीनै तहको निर्वाचन एकसाथ मैदानमा उत्रिने घोषणा गरेको सत्ता गठबन्धनका दलभित्रै आन्तरिक विद्रोह भइरहेको छ । सत्ता गठबन्धनले सोमबारसम्ममा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुंगो लगाउने भएको छ । आइतबा... थप हेर्नुहोस्

चुनावको छिनोफानो श्रीमानको हातमा

२०७९ बैशाख ४

ताजा नेपाल

काठमाडौं । चुनावको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनमै धाँदा देखिएको छ । यो अवस्थामा चुनाव हुन्छ कि हुँदैन भन्ने अवस्था रहेको बेला स्थानीय निकायको निर्वाचनको तय भएको मिति २६ दिनमात्र बाँकी छ । ३० वैशाखका लागि तोकिएको चुन... थप हेर्नुहोस्

उत्तर कोरियाले बनायो विश्वलाई चकित

२०७९ बैशाख ३

ताजा नेपाल

एजेन्सी । उत्तर कोरियाले सैन्य परेड बिना शनिबार उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती मनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले देशका संस्थापक नेताको जन्मदिन मनाउन आयोजित भव्य सार्वजनिक समारोहको निरीक्षण गरेक... थप हेर्नुहोस्

निर्वाचन आयोगले दियो कडा चेतावनी

२०७९ बैशाख ३

ताजा नेपाल

बुटवल । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारवाही गर्ने चेतावनी दिएको छ । रुपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना ग... थप हेर्नुहोस्

गठबन्धन धुलाेपिठाे हुने महेशकाे घाेषणा

२०७९ बैशाख ३

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन टुटाउने अनेक प्रयास असफल भएपछि मुलुक अब चुनावमा होमिएको छ । चुनावमा मुलुक अगाडि बढिरहँदा गठबधनमा टुट्ने संकेत देखिन थालेको छ । नेकपा एमालेका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले अहिलेको सत्ता ... थप हेर्नुहोस्

मेगा बैंकको कामु सिइओमा देशराज

२०७९ बैशाख २

ताजा नेपाल

काठमाडौं । मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिइएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी ... थप हेर्नुहोस्

चुनावको मुखैमा डा गोविन्द केसीले दिए सरकारलाई चेतावनी

२०७९ बैशाख २

ताजा नेपाल

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन्। यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन्। ‘य... थप हेर्नुहोस्

गठबन्धनको बचाउमा प्रकाशमान

२०७९ बैशाख १

ताजा नेपाल

काठमाडौँ । श्रीमतीलाई कामठाडौं महानगरको मेयर उठाउन सभापति शेरबहादुर देउवाको सबै बचन मान्दै अघि बढेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् । चितवनमा पत्रकारसँग उनले झण्डै... थप हेर्नुहोस्

कमल थापाको चुनाव चिन्ह सूर्य

२०७८ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तालमेल सहमति भएको छ। बुधबार काठमाडौंमा दुई दलका नेताहरुबीच तालमेल सहम... थप हेर्नुहोस्