Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

एमालेका ६० जना सांसद एमसीसीको विरुद्धमा

२०७८ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । सैन्य सुरक्षासँग जोडिएर आएको शर्तसहितको अमेरिकी सहयोग एमसीसी राजनीतिक दलहरुका लागि निल्नु न ओकल्नु भएको छ । यो महाकाली सन्धिजस्तो होइन्, महाकाली सन्धि एउटा देश र अर्को देश दुई छिमेकीबीचको लेनदेन र नाफाघाटाको व... थप हेर्नुहोस्

एमालेलाई खुशी पार्न सभामुख हटाउने तयारी

२०७८ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं। सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी पारित गराउने विषयमा मत नमिलेपछि नेपाली कांग्रेसले एमालेको माग पूरा गरेरै भए पनि सो प्रस्ताव पारित गराउने प्रयास थालेको छ। यसबारे बुधबार राति अवेरसम्म ... थप हेर्नुहोस्

प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुँदै

२०७८ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ। बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुँदैछ। बिहीबार बस्ने तय भएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए। एमस... थप हेर्नुहोस्

‘हाम्रो नेपाल हामी नेपाली’ व्दारा एमसिसि बिरुध्द प्रदर्शन

२०७८ फाल्गुन १२

ताजा नेपाल

कठमाडौं  । ‘हाम्रो नेपाल हामी नेपाली’ नामक संस्थाको केन्द्रिय युवा बिभागद्वारा आज बिहीवार नयाँ बानेश्वरमा राष्ट्रघाती एमसिसि विरुद्ध बृहत बिरोध कार्यक्रम गरेको छ । मैतिघर मण्डला देखि तिनकुनेसम्म एमसिसि बिरुध्द नाराबानी अ... थप हेर्नुहोस्

एमसीसीविरूद्द चाइनाले ओकल्यो आगो

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर चीन र अमेरिकाबीचको जुहारी पुनः सुरु भएको छ । बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनिया... थप हेर्नुहोस्

एमसीसी छल्न आज पनि अर्थमन्त्री बेपत्ता

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । एमसीसीमाथि माओवादीको धारणा के हो ? भन्ने अझै अन्योल कायमै छ । भित्र समर्थन बाहिर विरोध गरिरहेको माओवादीले आज संसदमा हुने बहसमा पनि त्यस्तै चरित्र देखाउँदैछ । एमसीसी टेबल हुने दिन स्वास्थ्य अवस्था ठिक नभएको भन्... थप हेर्नुहोस्

संसदमा अनिवार्य उपस्थितिका लागि काँग्रेसको निर्देशन

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य... थप हेर्नुहोस्

बस्नेतले जंगबहादुर च्याप्दा शेखरले वंशलाल उचाले

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । पार्टीको चौधौं महाधिवेशनको समयमा आन्तरिक विवादका कारण रोकिएका जिल्ला कार्य समितिहरुको निर्वाचन फागुन १५ गतेलाई तोकेपछि काँग्रेसका नेताहरु आफ्नो गुटको तर्फबाट नेतृत्वमा ल्याउने उम्मेदवारहरुको मोलतोल गर्न शुरु ग... थप हेर्नुहोस्

बाबुराम र उपेत्द्रको मन फाट्यो

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय राजनीतिबाट क्षेत्रीय राजनीतिमा पुगेका बाबुराम भट्टराईको पार्टी फेरि छिन्नभिन्न हुने भएको छ । पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा विवाद चुलिएको छ । फुटको संघारमा पुग्न लागेको पार्टीमा संघीय परिषद्... थप हेर्नुहोस्

एमसीसीले बचाउला कि भत्काउला सत्ता समिकरण ?

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । भोलिबाट सत्ता समिकरण के होला भन्ने बहस शुरु भएको छ । भोलि संसदबाट एमसीसी पारित हुँदा र नहुँदाको अवस्थामा सत्ता समिकरण परिवर्तन हुने हल्ला पनि राजनीतिक वृत्तमा बढेको छ । एमसीसी पास हुँदाको अवस्थामा माओवादी केन्... थप हेर्नुहोस्