Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

गायक यम बरालले काँग्रेस नेतृसँग कसे लगनगाँठो

२०७८ पुष ३०

ताजा नेपाल

काठमाडौं । गायक यम बरालले दोस्रो बिहे गरेका छन् । कांग्रेस राजनीतिमा क्रियाशील गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग उनले हालै लगनगाँठो कसेका हुन् । गत मंसिरमा बिहे गरेर काठमाडौंको नयाँ घरमा भित्र्याएको उनीनिकट स्रोतले ब... थप हेर्नुहोस्

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

२०७८ पुष ३०

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आज बस्नेगरी सर्वदलीय बैठक डाकेको छ। राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । अहिले बिहान ११ बजे बस्ने तय भएको बैठकमा राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्व... थप हेर्नुहोस्

नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगेर बेपत्ता

२०७८ पुष २९

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेटवर्किङ व्यवसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न नेटवर्किङ व्यावसायहरु मध्ये जोसियल पनि एक हो । जोसियल नामक अनलाइन नेटवर्किङ व्यावसायका एजेण्टहरुबाट नेपालीहरु ठगीदै आएका छन् । चितवनका रामप... थप हेर्नुहोस्

ओलीको तामझामका यी सारथी

२०७८ पुष २९

ताजा नेपाल

काठमाण्डौ–एमालेका अध्यक्ष केपी ओलीले लहडमा जे भन्छन र जस्तो गर्छन त्यो अरुले मान्दीनु पर्छ । जसले ओलीको प्रतिबाद गर्छ भिम रावल , भिम आचार्य बन्छन् त्यो मात्र होइन पोइला जानका लागि फरमाइस गरिएको गितका सर्जक कमल ओलीको त्या... थप हेर्नुहोस्

कोरोनाले नेतालाई बल्ल चिन्दै

२०७८ पुष २९

ताजा नेपाल

काठमाण्डौ । उखान छ आफु नमरी स्वर्ग देखिदैन । नेपालका नेता प्रशासकहरु जनताको पिडामा चासो दिदैनथे । संकटमा आफु परेपछि मात्र जनता संम्झने प्रबृति माथी यसपटक महामारीले चुनौती दिएको छ । अस्पतालमा डाक्टर नर्स छन् । तीनले रोगिक... थप हेर्नुहोस्

यसकारण एमसीसी राष्ट्रघाती छ

२०७८ पुष २९

ताजा नेपाल

नारायणमान बिजुक्छे अमेरिकी रक्षा विभागको दस्तावेजअनुसार एमसीसी अमेरिकाको हिन्द–प्रशान्त रणनीति कार्यान्वयन गर्ने एउटा निकाय हो । सन् २०१९ नोभेम्बर ४ मा प्रकाशित अमेरिकी रक्षा विभागको दस्तावेज A Free and Open Indo–Paci... थप हेर्नुहोस्

बाटो खन्दाखन्दै डोजरसहित तीन जना पुरिए, हेलिकप्टरबाट सशस्त्रको टोली घटनास्थलमा

२०७८ पुष २९

ताजा नेपाल

काठमाडौं । धादिङको उत्तरी भेगमा रहेको दुर्गम रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ । धादिङबाट सशस्त्र प्रहरीक... थप हेर्नुहोस्

सेनाको प्रवक्तामा नारायण सिलवाल

२०७८ पुष २९

ताजा नेपाल

काठमाडौं। नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन्। सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन्। औपचारिक रूपमा नेपाली सेनाको प्रवक्त... थप हेर्नुहोस्

ललिता निबास प्रकरणमा ठालु उम्किने

२०७८ पुष २८

ताजा नेपाल

काठमाण्डौं । १४२ रोपनी सरकारी जग्गा ब्याक्तिको नाममा ल्याउन जसले सघाए उनिहरू बालुवाटारका घडेरी मालिक भए । एमालेका सुकुम्बासी बिष्णु पौडेलले माधव नेपाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्रि भएका बेला गराएका निर्णयले आठ आना ... थप हेर्नुहोस्

छिमेकीको दादागिरी अगाडि चुइँक्क बोल्दैन सरकार

२०७८ पुष २८

ताजा नेपाल

काठमाडाैं । सत्ता बाहिर हुँदा छिमेकीसँग पौठेजोरी खेल्न सजिलो छ । तर सत्तामा पुगेपछि त्यही कुर्सी बचाउने चिन्ताले छिमेकीका सबै कदम देखे नदेख्यै गर्नुपर्ने बाध्यता किन आइपर्छ । केपी ओली सत्ताको नेतृत्वमा हुँदा छिमेकीलाई चे... थप हेर्नुहोस्