Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पार्टीभित्रै भाँडभैलो मच्चिएपछि सरकार सञ्चालनका लागि माओवादीले छुट्टै कमिटी बनाउँदै

२०७८ कार्तिक १

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटकको रुपमा रहेको नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द... थप हेर्नुहोस्

साफ उपविजेता नेपाली फुटबल टिमलाई भव्य स्वागत

२०७८ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारत... थप हेर्नुहोस्

देशभरका सबै वडामा एमालेको अधिवेशन

२०७८ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारका कारण सत्ताबाट प्रतिपक्षमा थचारिएको नेकपा एमाले संगठन सुदृढिकरणको अभियानमा लागेको छ । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । यसअघि नियमि... थप हेर्नुहोस्

माधव नेपालको कोटरीमा भुइचालो

२०७८ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएसँगै असन्तुष्टि चुलिएको छ । केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण... थप हेर्नुहोस्

४० लाख किशोरी प्रत्येक वर्ष इच्छाविपरीत नै गर्भवती

२०७८ आश्विन ३१

ताजा नेपाल

एजेन्सी । वर्षैपिच्छे एक करोड ६० लाख १५–१९ वर्षका किशोरीहरूले बच्चा पाइरहेका छन् । संसारमा जन्मने बच्चाहरूमध्ये १० जनामा १ जना किशोरी आमा छन् । त्यस्ता किशोरी आमा र उनले जन्माएका बच्चाहरूलाई विशेष स्वास्थ्य सुरक्षा जरूरी... थप हेर्नुहोस्

दुर्घटनामा मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह

२०७८ आश्विन २७

ताजा नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार विहान शोक वक्तव्य जारी... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानलाई जोगाउन जेठानको त्याग

२०७८ आश्विन २५

ताजा नेपाल

काठमाडौँ । सबैको आस्थाको केन्द्र सम्मानित सर्वोच्च अदालतलाई सत्ताको लोभ लाग्यो भने देश कता जाला ? न्याय निष्पक्ष होला ? संसदीय व्यवस्थालाई असफल बनाउँदै सबै जसो विषयलाई अदालतको जिम्मा दिँदा अदालतले सत्तामा मात्रै होइन संव... थप हेर्नुहोस्

अपराध पनि कस्तो कस्तो ? पासाे बेच्न हत्या

२०७८ आश्विन २५

ताजा नेपाल

काठमाडौँ । महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत चापागाउँको टोलीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–८ मंगलबारे घर भई ललितपुर महा... थप हेर्नुहोस्

जन्ती जीप दुर्घटनामा चार जनाको ज्यान गयो

२०७८ आश्विन २५

ताजा नेपाल

अछाम । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राती जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको ... थप हेर्नुहोस्

काँग्रेसको महाधिवेशन पुसमा !

२०७८ आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । अब काँग्रेसमा गणेशमा र जगन्नाथको नाँउ लिइदै छ । यी दुवै नेपाली राजनीतिमा चर्चित र सदाचारी नेता हुन् । काँग्रेसले कृयाशील सदस्यता वितरण मै खेलोफड्को गर्दा साँच्चै काँग्रेसको स्थान खोजीदै छ । जब मन लाग्दी हुन्छ... थप हेर्नुहोस्