Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

आज श्रीकृष्ण जन्माष्टमी, पाटनको कृष्णमन्दिर बन्द

२०७८ भाद्र १४

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले साँस्कृतिक पर्व र चाडहरुलाई औपचारिकतामा सीमित बनाइदिएको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञान... थप हेर्नुहोस्

नागढुंगाको पहिरोल थुनियो काठमाडौं

२०७८ भाद्र १४

ताजा नेपाल

काठमाडौँ । लगातारको वर्षाले देशभर बाढी र पहिरोको पीडा थपेको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज बिहानै देखि अवरूद्ध भएको छ । नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अ... थप हेर्नुहोस्

सवारी चालक लाइसेन्सको ट्रायल शुक्रबारदेखि

२०७८ भाद्र १३

ताजा नेपाल

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल आगामी शुक्रबारदेखि हुने भएको छ। लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात ... थप हेर्नुहोस्

अझै केही दिन वर्षा नरोकिने

२०७८ भाद्र १३

ताजा नेपाल

काठडौं । लगातारको वर्षाले ठूलो जधनधनको क्षति भइसकेको छ भने थप क्षतिका विवरण आउनेक्रम जारी छ । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि देशैभर बदली भई वर्षा भैरहेको ... थप हेर्नुहोस्

मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार

२०७८ भाद्र १३

ताजा नेपाल

काठमाडाैं । मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपम... थप हेर्नुहोस्

दलविभाजन अध्यादेशले सत्तारुढ दल नै झस्किए, सांसद जाेगाउनै सकस

२०७८ भाद्र १३

ताजा नेपाल

काठमाडौँ । राजनीति समाजसेवा होइन व्यवसाय भएको छ । जता फाइदा हुन्छ, जता लुड्याउन पाइन्छ त्यतै सांसदरुको हुल बढ्ने गरेको छ । सरकारमा सहभागी दलहरुलाई अहिले मन्त्री छान्नै मुस्किल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको न... थप हेर्नुहोस्

देशभर बाढीपहिरो ७ जनाको ज्यान गयो, ७ बेपत्ता

२०७८ भाद्र १२

ताजा नेपाल

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एक... थप हेर्नुहोस्

लाइसेन्स र ट्रायल परीक्षा संचालन गर्न सीसीएमसीको अनुमति

२०७८ भाद्र १२

ताजा नेपाल

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५० प्रतिशत सहभागितामा सवारी चालक अनुमतिपत्र परीक्षा र ट्रायल संचालन गर्न अनुमति दिएको छ । कोभिड संक्रमणबाट बच्न आवश्यक सुरक्षा अपनाएर परीक्षा र ट्रायल संचालन गर्न सी... थप हेर्नुहोस्

म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

२०७८ भाद्र १२

ताजा नेपाल

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्सबाट भित्र्याउन सफल भएको घोषणा गरेको छ । ओल्ड ट्राफोर्ड छाडेर रिएल म्याड्रिड गएको १२ वर्षपछि पोर्चुगिज स्टार रोनाल्डो पुनः युनाइटेड फर्किएका हुन् । यु... थप हेर्नुहोस्

चौथाइवालेका अगाडि नतमस्तक राजनीति

२०७८ भाद्र ११

ताजा नेपाल

नेपालमा शक्तिशाली पार्टी बलियो सरकार भारतको रुचिमा पर्दैन भन्ने कुरा प्रम पत्नी डा. आरजुलाई थाहा छैन । सिद्दान्त नीति व्यवहार र कार्यशैली कम्युनिष्ट चरित्र छाडेका केपि ओलीका अन्धभक्तहरुले वरु युरोपेली युनिय... थप हेर्नुहोस्