Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

हत्या गर्ने प्रकाउ

२०७७ चैत्र ८

ताजा नेपाल

काठमाडौं । आज कलंकीमा एक युवकको हत्या भएको छ । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगर... थप हेर्नुहोस्

यिनै हुन् जिउँदै मान्छे पुर्ने क्रूर डोजर चालक, परे फन्दामा

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौं । दुर्घटनामा घाइते भउका व्यक्तिलाई उपचार गर्नुको साटो उल्टो खाल्डो खनेर गाड्ने एउटा क्रूर चालक पक्राउ परेका छन् । गत फागुन २७ गते धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा जिउँदै मानिस डोजरले खाल्डो खनेर पुर्न... थप हेर्नुहोस्

चल्नाखेलमा दुई शव

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको छ । प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।... थप हेर्नुहोस्

गोरखपूरका आलमले ए.टी.यम फुटाए

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौँको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् । आज बिहान साढे २ बजे काठमाडौं महानगर... थप हेर्नुहोस्

विश्वास पात्रले पनि ओलीलाई छोडे

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपि ओलीको अहंकार र दम्ब सहन नसकेर पार्टी नेताहरुले आक्रोश प्रकट गरिरहेको बेला उनका विश्वास पात्र अग्नि खरेलले महान्यायधिवक्ताको पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ सा... थप हेर्नुहोस्

वडाध्यक्ष महिलासँगै रंगेहात….

२०७७ चैत्र ६

ताजा नेपाल

बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधि... थप हेर्नुहोस्

आगलागीबाट वृद्धको मृत्यु

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौं । ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गर्... थप हेर्नुहोस्

बालुवाटारलाई उछिन्दै खनाल–नेपाल समूहको सांसद भेला

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । जुँगाको लडाइँले फुटको संघारमा पुगेको नेकपा एमालेको खनाल–नेपाल पक्षले सांसदहरुको भेला बोलाएको छ । बिहान १० बजे सांसदहरुलाई हेरिटेज गार्डेनमा बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहान ११ बजे बालुवाट... थप हेर्नुहोस्

सलमानलाई चुनौती दिँदै जोन

२०७७ चैत्र ५

ताजा नेपाल

बलिउडमा इद पर्व भन्ने वित्तिकै सलमान खानसँग जोडिन्छ । हरेक बर्षको इदमा सलमान खानको चलचित्र रिलिज हुने गरेका छन् । यसैले, यो मितिमा अन्य निर्माता चलचित्र रिलिज गर्न डराउँछन् । तर, यसपटक भने नायक सलमान खानलाई अर्का नायक जो... थप हेर्नुहोस्

डीआईजीका अंगरक्षक जुवा खालबाट चिरिप्पै

२०७७ चैत्र ४

ताजा नेपाल

कैलाली। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंगरक्षक जुवा खालबाट पक्राउ परेका छन् । बुधबार राति कैलालीको ओलानी क्षेत्रबाट प्रहरीले ३ लाख नगदसहित डीआईजी सुवेदीका अंगरक्षक... थप हेर्नुहोस्