Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

जसमाथि लाग्यो ट्रम्पको हत्या प्रयासको आरोप

२०८३ बैशाख १५

ताजा नेपाल

एजेन्सी । ‘ह्वाइट हाउस कोरेस्पोन्डेट्स डिनर’मा ‘गोली चलाउने’ व्यक्तिलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको आरोप लगाइएको छ। बीबीसीका अनुसार ३१ वर्षीय कोल टोमस एलेनलाई सोमबार वासिङ्टन, डीसीको अद... थप हेर्नुहोस्

संवैधानिक परिषद्ले पायो पूर्णता

२०८३ बैशाख १५

ताजा नेपाल

काठमाडाैं । ८ महिनादेखि रिक्त रहेको संवैधानिक परिषद्ले अब पूर्णता पाएको छ। सोमबार नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै परिषद्का सबै ६ सदस्यको टुंगो लागेको हो। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्म... थप हेर्नुहोस्

माइतीघरमा महेश बस्नेतकी पत्नीले गरिन् शोभा पाठकलाई लछारपछार

२०८३ बैशाख १४

ताजा नेपाल

काठमाडौं । माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच घमासान परेको छ । भिडन्त छुट्याएर प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ । घटना आज दिउँसो १२ बजेतिरको हो । शोभा पाठक, रस्मि... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

२०८३ बैशाख १४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने सहमति गरेको हो। यो निर्णयलाई अब बस्न... थप हेर्नुहोस्

सुकुमबासी बस्तीमा डोजर चलाउँदा मैदानमा देखियो सेना

२०८३ बैशाख १४

ताजा नेपाल

काठमाडौं । सरकारले शनिबार र आइतबार उपत्यकाका विभिन्न स्थानबाट सुकुमबासी बस्ती खाली गराएको छ। काठमाडौँको थापाथली, सिनामंगल र भक्तपुरको मनोहरामा रहेका सुकुमबासी बस्तीमा डोजर चलाइएको हो। यी बस्ती खाली गर्न नगर प्रहरी र नेपा... थप हेर्नुहोस्

आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा

२०८३ बैशाख १४

ताजा नेपाल

काठमाडौं । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा सोमबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हज... थप हेर्नुहोस्

१ हजार २ सय ७२ वटा घर–टहरा भत्काइयो

२०८३ बैशाख १४

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अतिक्रमित सुकुम्वासी बस्ती हटाउने क्रममा हालसम्म १ हजार २ सय ७२ वटा घर–टहरा भत्काएको जनाएको छ । शनिबारदेखि सुरु भएको अभियान जारी रहेको र अझै ३ सय ७८ वटा घर–टहर... थप हेर्नुहोस्

समयको बर्बादी भन्दै ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

२०८३ बैशाख १३

ताजा नेपाल

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा छलफल गर्न पाकिस्तान जाने तयारीमा रहेको अमेरिकी विशेष टोलीको भ्रमण अन्तिम समयमा रद्द गरिदिएका छन्। इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट बाहिरिए लगत्... थप हेर्नुहोस्

सहमति जुटे मात्रै केसी नेता बन्ने

२०८३ बैशाख १३

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ। निर्वाचन प्रक्रिया स्थगित गरेर सहमतिमै दलको नेता चयन गर्ने प्रयास भइरहेपनि अहिलेसम्म कुरा मिलेको छैन। हिजो बसेको केन्द्रीय कार्यसम... थप हेर्नुहोस्

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८३ बैशाख १३

ताजा नेपाल

काठमाडौं । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । शनिबार दिउँसो चार बजेबाट बन्द भएको राजमार्ग खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्र... थप हेर्नुहोस्