Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

मनोहराको सुकुमवासी बस्ती भत्काउन जम्बो टोलीसहित डोजर पुग्यो

२०८३ बैशाख १३

ताजा नेपाल

काठमाडौं । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् । हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए । त्यसप... थप हेर्नुहोस्

सशस्त्रका ६ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

२०८३ बैशाख १२

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त ६ पदमा डीआईजी बढुवाका लागि सिफारिस गर्दै सूचना ... थप हेर्नुहोस्

रंगशाला लगेर सुकुम्बासी छानिने

२०८३ बैशाख १२

ताजा नेपाल

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने... थप हेर्नुहोस्

माननीयज्यूलाई आफ्नै बोली गलपासो

२०८३ बैशाख १२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको अभिव्यक्तिलाई लिएर व्यापक विरोध सुरु भएको छ। एक विद्यालयका प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै उनले दिएको प्रतिक्रिया विवादमा परेको हो। ओखलढ... थप हेर्नुहोस्

सुकुम्बासीलाई जग्गा दिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले चुनावका क्रममा गरेका वाचाअनुसार देशभरका वास्तविक सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। काठमाडौँका नदी किनारमा बसोबास गरिरहेका सुकुम्बासीलाई हटाउने... थप हेर्नुहोस्

एमाले प्रमुख सचेतकमा महर

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ। संघीय संसदीय दलको कार्यालय सिंहदरबारबाट जारी पत्रअनुसार दलका नेता राम बहादुर थापा मगरले महरला... थप हेर्नुहोस्

सुकुम्बासी बस्तीमा डोजर रोक्न सर्वोच्चमा रिट

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । सुकुम्बासी बस्तीबाट सरकारले जबरजस्ती उठिबास गराउन लागेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। थापाथलीको सुकुम्बासी बस्तीका गोपाल रन पहेलीसहितले शुक्रबार सर्वोच्चमा रिट पेश गरेका हुन्। काठमाडौँका नदी किनाराका... थप हेर्नुहोस्

कर्मचारीलाई वैदेशिक भ्रमणमा रोक

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय सबैलाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देश... थप हेर्नुहोस्

कांग्रेसमा संसदीय दलको नेता छान्नै महाभारत

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन स्थगित गरिएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचत स्थगित गरेको हो। यससँगै केन्द्रीय सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा दलको नेता... थप हेर्नुहोस्

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । सत्तामा पुग्दा गैरकानुनी रुपमा राज्यश्रोत हजम गरेको जमात ठूलो छ । मन्त्री बन्नसाथ सचिवालय भरिभराउ बनाउने र तिनलाई देशको आयश्रोत नहेरी स्वार्थ मै बनाइको कानुन देखाएर मासिक तलब, भ्रमण भत्ता र सरकारी गाडी प्रयोग ... थप हेर्नुहोस्