Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

उद्योगको लाइन काट्दा प्राधिकरणलाई दैनिक ६ करोड घाटा

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक डा. मुकेश काफ्लेले २५ वटा उद्योगमा बत्तीको लाइन काटिँदा दैनिक न्यूनतम २५० देखि अधिकतम ४ सय मेगवाटसम्मको बिजुली खेर गइरहेको दाबी गरेका छन् । काफ्लेले सामाजिक स... थप हेर्नुहोस्

यौनसम्पर्कको बिबादले बेलायती राजकुमारको शाही पद खोस्ने प्रक्रिया सुरु

२०८२ कार्तिक १४

ताजा नेपाल

राजा चार्ल्सले राजकुमार एन्ड्रयूलाई शाही पद, उपाधि र सम्मानबाट हटाउने प्रक्रिया सुरु गरेका छन्। एन्ड्रयूलाई विन्डसरको रोयल लजबाट हटाएर स्यान्ड्रिङ्घम इस्टेटमा सारिने भएको छ, जसको खर्च राजा चार्ल्सले व्यहोर्नेछन्। अमेरि... थप हेर्नुहोस्

नयाँ गुप्तचरको स्वागतमा पुरानाको छेडछाड

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । गुप्तचर प्रमुख नयाँ आए । तिनलाई बधाई दिने गुप्तचरकै भूपूहरूको संस्था लाग्यो । टेकेन्द्र कार्कीले स्वागत पाउँदा हुतराज थापाले भाद्र २३ र २४ काण्ड लगाएर प्रधानमन्त्री, गृहमन्त्री, सचिव सरह पासपोर्ट निलम्बन गर्ने... थप हेर्नुहोस्

आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको उपचाररत अस्पतालले जनाएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले उनको अहिले भेन्टिलेटरमा... थप हेर्नुहोस्

के हुन्छ अब माओवादी र समाजवादीको एकता ?

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारी गरिरहेका बेला पार्टीका केही नेताहरू भने तत्काल माओवादीसँग हुने एकताको विपक्षमा उभिने भएका छन् । एकताको विपक्ष... थप हेर्नुहोस्

ट्रम्पद्वारा चीनमाथि लगाइएको कर कटौतीको घोषणा

२०८२ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई अत्यन्तै सफल भन्दै चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका छन् उनका अनुसार यस भेटपछि बेइजिङले दुर्लभ पृथ्वी... थप हेर्नुहोस्

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

२०८२ कार्तिक १३

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र... थप हेर्नुहोस्

संसद् विघटनविरुद्धको रिटमा आएन अन्तरिम आदेश

२०८२ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश ... थप हेर्नुहोस्

सरकारको धारणा खोज्दै रवि

२०८२ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजेका छन्। आफूविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै लामिछानेल... थप हेर्नुहोस्

हिमपातमा फसेका १५०० जनाको सेनाले गर्‍यो उद्धार

२०८२ कार्तिक १२

ताजा नेपाल

१२ कात्तिक, काठमाडौं । हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ । मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय... थप हेर्नुहोस्