Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झापा ५ बाटअध्यक्ष ओली सर्वसम्मत

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएको छ ।

क्षेत्रीय समितिको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

२०७४ सालको निर्वाचनमा देशभरीकै सबैभन्दा लोकप्रिय मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले गत चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउनुभएको थियो । उहाँका निकटम प्रतिद्वन्द्वी डा।खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याउनुभएको थियो ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल